‘म एकदमै ब्यस्त छु ।’ हाम्रो सबैभन्दा हिट थेगो हो यो । भतेर खाने फुर्सद मिल्छ, सामाजिक कार्य गर्नु परे ‘म कदमै ब्यस्त छु !’ पार्टीमा जाने समय हुन्छ, मलामी
जसरी अरु मानिसको मृत्यू हुन्छ त्यसैगरी एकदिन तपाईं हामीले पनि मर्नुपर्छ । शक्तिशाली खुम बहादुर खड्का होउन् सर्व—साधारण मनोज प्रसाद, मृत्यूकालागि सबै समान हौं । यसरी मृत्यूले समेत समभाव राख्ने