उहिले हामी ‘कैँचे लगाएर’ (डण्डीमुनी उभिएर) साईकल चलाउँदै ‘झिलेझिले बजार’ जान्थ्यौँ, साैंबारे हटिया भर्न ! नाम झिलझिले भएपनि खासै चम्किएको थिएन त्यो बेला । झिलझिले (शिवसताक्षी-८, झापा)को उत्तरमा पवित्र तीर्थस्थल
मिति : २०३७ साल, असोजबिषय : सिनेमा सम्बन्धमा आमाबाट प्राप्त पकेट खर्च : जम्मा एक रुप्पे आठ आना । आठ आना मध्ये दुध बरफ खाएको चार आना, चना चटपटेको चार
*भवानी बराल ‘टुबोर्ग साईंला‘हर्कपुर, धरान । नेपालको कम्युनिस्ट पार्टीहरुले रक्सी सेवनलाई कहिल्यै राम्रो दृष्टिकोणले हेरनन् । सम्भवतः कम्युनिस्ट पार्टीमा गैह्रमतवाली जातका नेताहरु भएकोले पुरै निषेध गरेको हुनसक्छ । कम्युनिस्ट कार्यकर्ताहरुले
प्रिय ‘फिफि’, एक अँगालाे मयाँ 😍 तिमीले मेरोभन्दा देशको चिन्ता लिने गरेको मलाई राम्रोसँग थाहा छ । तिम्रो चिन्ता कम गर्न देश विकास गर्ने क्षमता मसँग छैन । त्यसैले यो
यता हेर्यो देउवाजीको खटनको पिर,उता हेर्यो ओलीजीको वचनको तीर,कैले गला लाग्छ माधवको खल्लो खिर,कैले छेड्न आईपुग्छ नारानकाजी झिर,‘पिर’माथी ‘पिर’ परे’सी पर्दैन त ‘पिर’ ¿ माथी हेर्यो BRI को अनकन्टार भिरतल
केशवराज गजुरेल तँ यति धेरै फुरफुर नगर,सुरिएर सधैं अगाडी नसर,अर्काको मान मर्दन नगर,मेरो मनमा दम्भ नभर ! अरुमाथि क्रोध तैं पोख्छस्,कडा बदलाभाव तैं खोक्छस्,तैँ अगाडी सरेर ठिङ्ग ठडिन्छस्,पहलमान ठान्दै टक्क
अाँखा पोल्ने वायु प्रदुषण,कान घोच्ने ध्वनि प्रदुषण !मन पोल्ने भाव प्रदुषण,मुटु दुख्ने अभाव प्रदुषण ! दिमाग तात्ने विचार प्रदुषण,नाक पोल्ने गन्ध प्रदुषण,घाँटी चिलाउने श्वास प्रदुषणमुख गन्हाउने प्रश्वास प्रदुषण, पेट पोल्ने
By Team Gajureal.com हिजो !राजाका लागि प्रजातन्त्रशासन गर्ने काम मात्रै थियो,प्रजाका लागि प्रजातन्त्र,स्वतन्त्रताको नाममात्रै थियो ! आज !नेताका लागि प्रजातन्त्रभोट बटुल्ने भाँडाे भएको छ,जनताका लागि प्रजातन्त्रखाउँ/नखाउ- घाँडाे भएको छ !
-सरोज घिमिरे, गौरादह-८, झापा जबदेखि देशमा कुलमान उदाए तबदेखि जनताले ठुलो दु:ख पाए । हो देशबाट लोड्सेडिङ हट्यो । रातभरि बत्ती बल्दा कति किरा आँगनमा आए कतिका आँखा खाए ।
झापा जिल्ला जुरोपानीको सरोज घिमिरेले कोरोना भाइरसलाई हदैसम्मको धम्की दिएका छन् । बिश्वलाई लक डाउनमा राखेर रमिता देखाई रहेको भाइरसलाई उनले उनले भनेका छन् -‘तैंले थुन्दैमा मान्छेले निस्तै भात खान