Uncategorized

जय नेपाल हलमा ‘जय नेपाल !’

नेपाली काङ्ग्रेसको महाधिवेशनमा काठमाण्डौको जय नेपाल सिनेमा हलको हालको अवस्था😊चलिरहेको छ- चलचित्र ‘महाधिवेशन’ 😂 (तस्वीर: राजेश राई (नयाँपेज डटकम)

बाबालाई सोध्लान् नि खै दर्ता भन्लान्, बढ्ता नबाेल् भन्दिए !

एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रासचलिरहनेछ त्यसरी नै, रहुन्जेल ओलीकै सास ! ओलीको प्यारेन्टिङ टिप्स : ‘बच्चालाई गाली नगर्नुस्, बदमास छ नभन्नुस्’प्रचण्डको ‘बच्चाको हातमा हतियार थमाउने’ प्यारेन्टिङ टिप्ससँग ओली जुध्न

पादेरै विश्व किर्तिमान, गोब्र्याएर व्रम्हाण्ड बिजेता बन्ने !

स्वास्थ्य एकीकृत समाजवादीलाई, कांग्रेसले कानून मन्त्रालय लियोस्वास्थ्यमात्र किन, नयाँ पार्टीलाई सबै मन्त्रालय दिउँ न ! एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्नेचुनाव हारेपछि कलम काम गर्न छोड्छ अनि इतिहास लेख्न गार्हो

संविधान दिवसका थरिथरी कामना !

तपाईलाई गणतान्त्रिक संविधानको शुभकामना ! बेलाबेला अल्झाई रहने विधानको शुभकामना ! जनतालाई कजाउने र नेतालाई बझाउने संविधानको शुभकामना ! कानून केलाउनेहरुलाई खेलाउन सजिलो विधानको शुभकामना !जनतालाई कानूनले बाँध्ने प्रावधानको शुभकामना

“हँसाउने जिम्मा ओलीले लिएपछि नेपाल बेरोगार, गजुरेल ईन्धन खोज्दै !”

माथिको हेड लाईन र तलका कुनै पनि ‘टाईटल’ यो फोटोसँग मेल खाँदैनन् । मामा-भान्जाको सामान्य भेटघाटमात्र हो कोरोनाकाल पछिको यो पोस्ट तपाईंको लागि मनोजरन्जनका मात्र हो । सामाजिक संजालमा ‘टाईटलकारिता’ गर्नेहरुका

‘ईलाका मेरा धमाका तेरा, जहाँ केरा त्यहाँ डेरा ?’ HowGuZee TV को DNA

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थानअर्नव गोस्वामीले अन्तर्वार्ता लिने तयारी ! प्रधानमन्त्रीको सहभागितामा बालुवाटारमा मनाइयो योग दिवसप्रधानमन्त्रीको योग ध्यानको प्रवचन सुनेर योग गुरुहरु हेरेको हेर्यै ! पूर्वराजदूत रे भन्छन्– ‘सीमा विवाद समाधान

कोरोनायुगका नेपाली जोक्सहरु !

    -संप्रस पौडेल, डिल्लिपुर, मकवानपुर   रक्सी ! रूसले मात्रै पत्तो लाउँछ र, हामीले पनि पत्तो लाइसक्यौँ कोरोनाको औषधी- रक्सी कोरोनाबाट जोगिने अचुक औषधी हो तर बाटै कब्जा गर्ने डोज पिएको छ

एसिडमा सिक्का घुल्ने कुरा ! jokes of the day

रोहन विवाहको लागि कन्या माग्न गएपछी….. केटीका बाबु : ‘तपाईँकोआगामी प्लान के छ, भन्नुस् त ?’ रोहन : ‘चिन्ता लिनै पर्दैन हजुर, क्लियर छ !’ केटीका बाबु : ‘ कसरी ?’

ब्राजिलका रास्ट्रपतिको मुक्का: नेपालका प्रधानमन्त्रीको धक्का ! Headline Humor

ओली-प्रचण्ड विवाद : घुमीफिरी रुम्जाटार सत्ता स्वार्थको कहर चलिरहन्छ गोलचक्कर ! डेरावाल संक्रमितलाई घरबेटीले नै बनाइदिए आइसोलेसन डाक्टर-नर्स खेद्ने टोलबासीलाई जवाफ । नेपालमा चीनियाँ भ्याक्सिनको क्लिनिकल ट्रायललाई स्वीकृति चन्द्रमाको पहिलो

Subodh Gautam || भजनजात्रा २०७७ || Gaijatra 2077

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com