‘कञ्चन–मोहन काण्ड’ अब व्यक्तिगत रहेन । पारिवारिक विखण्डनको डरलाग्दो रोगको प्रतिनिधि घटना हो यो । नजाने यस्ता कति सम्बन्धहरू भित्रभित्रै बिग्रिरहेका होलान् । तिनका छोराहरूजस्तै कति किशोरहरूको भविष्य अन्धकार हुँदै
लामो समयसम्म सत्तामा रहनेहरुमा क्यान्सर हुने तथ्य पत्ता लागेको छ । ‘बिशिष्ठ अवुर्द रोग अनुसन्धान समाज’ (बिअरोसस) ले आज उक्त तथ्य सार्वजानिक गरेको हो । असाध्य रोग पीडित एक दर्जन
ए केराको थम्बा, चारभाई जम्मा । ए आन्दोलन बन्द, नदिए चन्दा ।ए धम्कीको धन्दा, त्रासको गन्ध । ए छर्दै र छोड्दै, आएका हामी ।ए यहाँमात्र होईन, सारा संसार । ए ठेकेदारदेखि, एयरपोर्ट भंसार
कलाकार मनोज गजुरेललाई मलेसियामा अन्तराष्ट्रि्य पुरस्कार मिलेको छ । क्लालालम्पुर एयरपोर्ट अथोरिटिले उनलाई ‘ट्रान्जिट पेसेन्जर अफ द डे’को रुपमा पुरस्कृत गरेको हो । गजुरेल मलेसियन एयरलाईन्सबाट सिड्नी–काठमाण्डौको उडानमा थिए । जस
प्रश्तावना: बिभिन्न शिर्षकमा सरकारी सहयोग माग्ने भिआईपीहरुको लाज छोप्न ‘बाँडचुँड मन्त्रालय’को आवस्यकता देखिएको छ । पूर्व राष्ट्र्पति राम बरण यादबलाई उपचार खर्च दिने खबर आएपछि त यो मन्त्रालयको आवस्यकता झन्
नेपालमा भई रहने हवाई दुर्घटना रोक्न सरकारले अलौकिक कार्ययोजना ल्याउने भएको छ । योजना अनुसार, आकासमै एयरपोर्ट निर्माण, स्काई क्रेनको उडानसँगै फ्लाइङ् हस्पिटलको सञ्चालन हुनेछ । यो योजना सफल भएमा वर्तमान
केरा काटेर हेर्दा तेह्र जना बेहोस भएकाछन् । बेहोस हुनेहरुमा अधिकांस किशोर/किशोरी छन् । केही बृद्ध/बृद्धामा पनि प्रेसरको समस्या देखिएको बताईन्छ । देशभर देखिएको यो अ९ठो रोग पहिचानका लागि सरुवा
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अनौठो बधाई दिएकाछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेको २४ घण्टापछि केजरीवालले प्रचण्डलाई हटलाईनमा भने, ‘दालमें कुछ काला है ।’
कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ पक्राउ परेकाछन् । समाचार अनुसार, सिन्धुपाल्चोकको गिरानचौरमा उनलाई पक्रिईएको हो । उनि ‘धुर्मुस–सुन्तली फाउण्डेसन’को नाम त्यहाँ भुकम्प पीडितकालागि बस्ती निर्माण गरिररहेका थिए । सिस्नुपानी नेपालको
कोशी ब्यारेज ध्वस्त पार्ने योजनामा रहेको एक अज्ञात् आतंकबादीले गोली खाएको छ । गोली खानुअघि उसले सप्तरीका प्रमुख जिल्ल अधिकारीलाई नो नम्बरबाट फोन गर्दै आफ्नो निकृस्ट सोचका लागि क्षमा दिन