‘म एकदमै ब्यस्त छु ।’ हाम्रो सबैभन्दा हिट थेगो हो यो । भतेर खाने फुर्सद मिल्छ, सामाजिक कार्य गर्नु परे ‘म कदमै ब्यस्त छु !’ पार्टीमा जाने समय हुन्छ, मलामी
गाई पुजिन्छ तर भैंसी पुजिन्न । गोरु पुजिन्छ, राँगो पुजिन्न । कुकुर पुजिन्छ, बिरालो पुजिन्न । काग पुजिन्छ तर कोईली पुजिन्न । आफुसँगै गोठमा बाँधिएकी गाई फूलमालामा चिटिक्क सजिएको देख्दा
हिजो बालुवाटारमा बिशेष रौनक थियो । कारण, प्रधानमन्त्रीको निमन्त्रणामा ‘लञ्च’ लिन थुप्रै फिल्मी कलाकार त्यहाँ पुगेका थिए । ११ बजेको सेड्यूल दिइएपनि १ बजेसम्म प्रधानमन्त्रीको उपस्थिति भएन । त्यो बिचमा
बैंकमा ब्यालेन्स होस् नहोस्, मोबाईलमा ब्यालेन्स हुनु जरुरी छ । ब्यालेन्स हुनासाथ डाटा चलाएर, कल गरेर सिध्याई हाल्ने बानीले कैलेकाहीं ज्यादै आपत् पार्छ । बिरामी हुँदा, दुर्घटना पर्दा, चोर पस्दा,
अखबार पढ्नोस्, न्यूज हेर्नोस्, समाचार सुन्नोस्, सोसल नेटवर्क फलो गर्नोस्, अपडेट्सहरु संग अपडेट रहनोस्, अनलाईन भिजिट गर्नोस्, पोर्टल पछ्याउनोस्— जहाँ पनि राजनैतिक बिषयमात्र प्रमुख समाचार बन्छ । किन होला ?
‘हास्यव्यंग्य’ र ‘लोक दोहोरी’ सहोदर ‘दाजुभाइ’ हुन् र ‘पार्टनरसीप’मा उद्योग चलाउँछन् । आफ्ना ‘प्रोडक्ट’का लागि चाहिने ‘कच्चा पदार्थ’ दुबैले समाजबाट लिन्छन् र एउटै ‘बजार’मा बिक्री गर्छन् । प्राय: उनिहरुका ‘ग्राहक’
मेरो जन्म ‘भँडारीबारी, ताप्लेजुङ् जिल्ला,मामाङ्खे नगरपालिका, वार्ड नंबर–१७, संग्रहालय चोक (बसपार्क अगाडि)पर्दैन,सदरमुकाम फुङ्लिङ् बजारबाट चारघण्टाको मोटरयात्रामा पुगिने मामाङ्खे, मोटरबाटो नभएकोले दुई दिनको पैदल यात्रा मात्र गर्नुपर्छ ! ‘मेरो मामाङ्खे’ नेपालका हजारौं बिकट
हो, उसले आमा मार्यो । अन्जानमा मार्यो वा जानाजान मार्यो तर त्यसले आमा मारेकै हो । आमा अरू बीस वर्ष बाँच्न सक्थिन्, तर ७० वर्षमै उसले आमालाई मृत्युको मुखमा पुर्यायो ।
ओए, ईयू, थप्न नखोज आगोमा घिउ ! रोप्न नखोज झगडाको बिउ ! नेपालीसँग नखोज निहुँ ! तिम्रो बोलीले हाम्रो चिलायो जिउ ! त्यसैले धेरै बोल्ने मुख सियोले सिउ ! छिट्टो
मुगलिङ् – काठमाण्डौ सडक खण्डको धादिंङ् मा अचम्मको चम्चा भेटिएको छ । चम्चाको बिंडमा लाईटर जडित उक्त चम्चा सोही होटलका साहुले आविस्कार गरेको हुन् । लामो समय स्वदेश तथा बिदेशका