यो मेरा साना दुखले आज्र्याको व्लग होईन, मोवाईल कष्टपूर्वक टाईप गरेको हुँ, त्यो पनि जिपको गल्ट्याङ् गुल्टुङ् सवारीमा, बुर्तीवाङ–बागलुङको कच्चि सडकमा । मेरो ‘मोटिभेसनल कमेडी’मा दर्शकको प्रतिकृया कस्तो हुन्छ– सबै
यो मेरा साना दुखले आज्र्याको व्लग होईन, मोवाईल कष्टपूर्वक टाईप गरेको हुँ, त्यो पनि जिपको गल्ट्याङ् गुल्टुङ् सवारीमा, बुर्तीवाङ–बागलुङको कच्चि सडकमा । मेरो ‘मोटिभेसनल कमेडी’मा दर्शकको प्रतिकृया कस्तो हुन्छ– सबै
यी हँसिला अनुहारहरू ‘बडि गाड’ किनारका अर्ग्यानिक फूलहरु हुन् । प्रष्ट पारौं, बडी अर्थात् ठुली, गाड अर्थात् खोला ! बडी गाड ढोरपाटनबाट उत्पति भएर बागलुङ, गुल्मी, स्याङ्गजाहुँदै नारायणीमा मिसिन्छ ।
‘सीताले सारा भिजाईन दक्षिण लंका भारत, भृकुटी तारा उदाईन उतर चिन तिब्बत, बुद्धले यही पाएथे ज्ञानको पहिलो मुहान, शिवले यही ल्याएथे श्रृष्टिको पहिलो बिहान ।’ अहा, ओल्ड इज अल्वेज गोल्ड
‘फेसबुक स्टाटस’ मानिसको सामाजिक संबन्धलाई मात्र उजागर गर्दैन, मान्छेको मानसिक द्वन्दलाई पनि प्रष्ट पार्दछ । ‘ह्वाट् इज इन योर माइन्ड ?’ को जवाफ दिई रहंदा तपाईं आफ्नो मनको कुरामात्र ‘अपडेट’
मिति: बिक्रम संवत् २०४५ स्थान: हिमालय मा.बि. दमक (झापा) । समय: दिनको १२ बजे वातावरण: बासघारीमा चराचुरंगी कराएजस्तो । टिफिनको बेला छ । बिद्यार्थीको भेला छ । चटपटे बेच्नेको मेला
‘२०७५ को नयाँ नेपाल’ नामको भिडियो क-कसले हेर्नु भएको छ ? छैन भने यो लिंकमा गएर हेर्न सक्नु हुन्छ । यो भिडियो एउटा सभ्य, सुसंस्कृति र सम्पन नेपालको परिकल्पना थियो
नानीदेखि लागेको बानी, नानीको बाबु बनिसक्दा पनि नजाँदो रहेछ । कुनै बानी राम्रा हुन्छन्, सबैले पचाउँछन् । कुनै बानी चाम्रा हुन्छन्, पचाउँन त के, चपाउँनपनि गाह्रो हुन्छ । तेश्रो प्रकारका बानी हुन्छन्– जो झट्ट
–‘हाईवे’ छेउछाउका ‘हुटेल’हरुले बासीभात बेचेर ग्राहकमाथी अत्याचार गर्नु भ्रष्टाचार हो कि हैन ? –घुन, चिल्सा र किरा परेको चामल उसिनेर ‘फुल खाना’को रु. १५० र दुई चोक्टा कुख्राको मासुलाई ५०
भारतीय नेपाली साहित्यका लोकप्रिय ब्यक्तित्व, भाषा आन्दोलनका अभियन्ता, कला साहित्य र संस्कृतिका सर्जक आदरणीय काका हरि गजुरेल (विश्वनाथ चारआली, आसाम)ले आज शरीर छोड्नु भयो । नेपालका नेपाली र भारतीय नेपालीहरुलाई