ताप्लेजुङको दुर्गम मामाङ्खे गाउँबाट खेवाङ, पेदाङ, सिनाम, थर्पु, यासोक, कोप्चे-पेरुङ्गेहुँदै हामी ७ दिनमा झापा आईपुगेका थियौं, पैदल हिंडेर ! यो २०३७ सालको कुरा हो । आज ३७ बर्ष पछाडी त्यही
मोदी आउनुभन्दा अगाडी एउटा ब्यंग्य व्लग लेखेको थिएँ–’मोदी जनकपुरभन्दा पहिलो कोशी ब्यारेज आउने’ शिर्षकमा… ! त्यसमा मोदीको २ दिने व्यंग्यात्मक भ्रमण तालिका थियो । तालिका अनुसार, मोदी जनकपुरको साटो बिहान
२०५० साल जेष्ठमा एउटा शंकास्पद दुर्घटना भयो । दुर्घटनामा एमाले नेता जीवराज आश्रीत सहित जननेता मदन भण्डारीको मृत्यू भयो । एमालले यसलाई षडयन्त्रको संज्ञा दिंदै आन्दोलन शुरु गऱ्यो । आन्दोलनमा
‘पत्र–मित्रता’ क–कसलाई थाहा छ ? क–कसले हवाईपत्रको प्रयोग गर्नु भएको छ ? को को हुलाक गएको संझनु हुन्छ ? हुलाकी आउँदा क–कसको धड्कन बढ्थ्यो ? प्रेमपत्र लेख्दा रात बिताउने कति
म इन्द्रमाया सापकोटा हुँ । अहिले ७५ बर्ष कि भएँ । ११ बर्षको उमेरमा मेरो बिबाह भयो । आफुभन्दा चार बर्ष जेठा भवानी प्रसादसँग साइनो जोडिएपछि म ‘गजुरेल’ हुन पुगेँ
(आफ्नो नेपाल भ्रमणलाई लिएर नेपाली जनता तथा सामाजिक सञ्जालमा आएका प्रतिकृयालाई मध्य नजर राख्दै प्रधानमन्त्री मोदीको भ्रमण तालिका परिवर्तन गरिएको छ । यस अघि जनकपुरमा झर्ने कार्यक्रमलाई परिवर्तन गर्दै उनि
‘नेपालका अस्पतालहरुमा ‘र’ को लगानी छ ।’ यो कुरा शुरुमा त हामीले पनि पत्याएनौं तर तब अवाक भयौं जब ‘र’ ले काठमाडौ मै अस्पताल चलाएको प्रमाण भेट्यौं । ‘स्वस्थ नेपालकालागि एक्टर-एक्टिभिस्ट क्याम्पेन’को
अज्ञात व्यक्तिद्धारा गोली हानी घाईते बनाईएका गुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उच्च श्रोतका अनुसार, गुरुले गोरुको ब्यहोरा देखाएकोले पक्राउ गर्नु परेको हो ! तर, प्रहरीको भनाईलाई खण्डन
पर्दामा सिनेमा हेर्दा जति सहज देखिन्छ, बनाउँदा त्यस्तो हुँदो रहेनछ ! त्यहाँ त पापड बेल्नु पर्दो रहेछ, तातो तेलमा चुलुम्म डुब्नु पर्दो रहेछ ! पर्दामा चिटिक्क देखिने पात्रहरु आफ्ना दु:खले
( हालै एउटा पत्र प्राप्त भयो, जसमा मलाई संबोधन गर्दै लेखिएको थियो दाई, नमस्ते । म एक नेपाली युवा । आफु, आफ्नो परिवार र देशलाई धेरै माया गर्छु । तर,