देश विश्वकपमा र सरकार सत्ताकपमा भिँडिरहेको बेला पूर्वोत्तर काठमाण्डौका जनता भने संसारकै समृद्ध सडकमा हिंडि रहेकाछन् । चावहिल–बौद्ध–जोरपाटीबाट सुन्दरीजल र साँखु जाने यो सडक विश्वकै ‘एडभेन्चरस डेस्टिनेशन’को रुपमा बिकसित हुँदैछ
सामाजिक सञ्जालका क्रान्तिकारी युजरहरुलाई समावेस गरेर सरकारले ‘फेसबुक सेना’ गठन गर्ने भएको छ । ‘देशका लागि ज्यान दिन तयार’, ‘राष्ट्र बिरोधीको ज्यान लिन तयार’, ‘छाडालाई छाँट्न तयार’, ‘करप्टलाई काट्न तयार’
विश्वकपबाट बाईबाई हुनै लाग्दा अर्जेन्टिना फेरी मैदानमा फर्किएको छ । यो टिमले हिजोको खेलमा १ बिरुद्ध २ गोलले नाईजेरियालाइ गोलखाडी पठायो । यस अघि उ क्रोएसियासँग स्यान्टीफ्लाँट भएको थियो । यसकालागि
धमिलो पानीमा सेतो पर्दाथ मिसाएर ‘दुध’ भन्दै बेचिने प्लाष्टिकका पोकामा अलौकिक जिवाणु फेला परेको छ । गोबरमहलस्थि खाद्य प्रबिधि प्रयोगशालाका बैज्ञानिकहरुका अनुसार, ‘कोलीफर्म’ नामको यो जिवाणु मानिसको पेटमा पस्नासाथ भुँडीले
‘लात्ते भकुण्डो’मा शक्तिशाली मानिएको अर्जेन्टिना, हिजो क्रोसियासँगको खेलमा स्यान्टीफ्लाँट भएको छ । मेस्सीको हिङ् बाँधेको टालो देखाउँदै मैदानमा उत्रिएको यो टिमलाई क्रोसियाले शून्यका बिरुद्ध ३ गोल ठोकेर स्वाँक्क सुँघाएको
मलेसियाको पेनाङ्ग शहरमा नेपालका दुई सेनाबिच मुठभेठ भएको छ । ‘साँस्कृतिक सेना’ र ‘आर्थिक सेना’बिच हिजो र अस्ती दुई पटक मुठभेठ भएको हो । मुठभेठका क्रममा नेपालबाट गएको साँस्कृतिक सेनाले
एकादेशको कम्युनिष्ट पार्टी (एकपा)का अर्धक्ष पुष्पकमल दहाल ‘पर्चण्ड’ फेरी डेरा सर्ने भएकाछन् । हालको ‘चापागाउँ डेरा’का मालिकमाथि ‘बादल’ बर्सिन थालेपछि नयाँ डेरा खोज्न थालिएको हो । चापागाउँस्थित यो ‘प्रचण्ड–डेरा’ सारडा
आज गणतन्त्र दिवस । यो कुनै अमूक पार्टी वा नेताका साना दु:खले आज्र्याको गणतन्त्र होईन, लाखौ जनता र सयौं शहीदहरुको साझा प्रयास हो । एउटा महाराजा फालेर सयौं राजा जन्माउन
‘बिदेशी मिडियामा मनोजको चर्चा’, 🙂 ‘अन्तराष्ट्रि्य समाचार बने हाम्रै घरका’, ‘गजुरेलले गाडे खाडीमा झण्डा’, ‘नेपाली रेलमा बिदेशी यात्रा’, 🙂 ‘गोरा हँसाउदै नेपाली छोरा’, 🙂 ‘मनोजले राखे नेपालको नोज’, 😛 ‘हास्यव्यंग्यले
आज एउटा अद्भुत भेटघाट गरियो । राष्ट्रिय जीवनमा बिषेश योगदान दिने थुप्रै प्रबुद्ध ब्यक्तिहरुसँग बिशेष अन्तरङ्ग भयो । उहाँहरुका अनुभव सुनियो । हाम्रा अनुभुतीहरु सुनाईयो । उहाँहरुका काम, अडान, योगदानका