प्रधान न्यायधिस नियुक्तिमा सरकार र प्रतिपक्षबिच कुरो मिल्न मिल्न आँटेको छ । कामु प्रधान न्यायधिसबारे विवाद भएपछि तेश्रो विकल्प खोजिएको हो । तेश्रो विकल्प अनुसार, नेपालको निर्विबाद न्यायधिशमा स्वयम्भुका दुईटा
केरा काटेर हेर्दा तेह्र जना बेहोस भएकाछन् । बेहोस हुनेहरुमा अधिकांस किशोर/किशोरी छन् । केही बृद्ध/बृद्धामा पनि प्रेसरको समस्या देखिएको बताईन्छ । देशभर देखिएको यो अ९ठो रोग पहिचानका लागि सरुवा
(१ लाख ४६ हजार पर्ने ‘म्याकबुक-प्रो’ हात परेपछि हाम्रो मन्त्री परिषद् हाईटेक भएको छ । हाईटेक मन्त्री परिषद्का मन्त्रीहरुचाहीं कति हाईटेक होलान् ? यस बिषयमा हामीले एक मन्त्रीसँग कुराकानी
कामठण्डौ महा नगरपालिकाका मेयर सिद्यया सुन्दर शाक्यलाई अन्तराष्ट्रि्य सम्मान प्राप्त भएको छ । बंगलादेशको राजधानी ढाकामा आयोजित ‘वर्ल्ड लेजियष्ट मेयर कन्भेन्सन’मा शाक्य सम्मानित भएका हुन् । यो पुरस्कार अद्भुत क्षमता भएका
चर्चित हस्पताल साहु मुर्गा प्रसाईंका विवेकहिन बकबक बिरुद्ध उजुरी परेको छ । उजुरी ‘हाम्रा चेली : राम्रा चेली’ नामक संस्थाले हालेको हो । ‘थुतुनो नियन्त्रण महाशाखा’मा हालिएको उजुरीमा भनिएको छ,
आज साउने संकाति । आजकै दिनदेखि सूर्य कर्कट राशीमा प्रवेश गर्छ । सूर्य अर्थात् नेकपाको चुनाव चिन्ह, कर्कट अर्थात् गँगटो । यसको अर्थ हो, नेकपाको सरकारलाई कर्कटबाट अप्ठेरो छ ?
भानु सर, सञ्चै हुनुहुन्छ ? आत्मा हुँ मकन शरीर नभया दुख्दैन कैल्यै मन, क्या विपत् पर्या तिमीकन, क्यान सम्झियौ भन ? यो साता तपाईंको जन्मजयन्ती भएकाले सम्झिएको नि ! एक्बार सालमा
शहरमा अहिले ट्रिपर आतंक छ । आतंकमात्र हैन, हत्या आतंक नै भन्नोस् । हप्तामा एकजना यसको शिकार हुन्छन् । शिकारी २,४ दिन थुनिन्छ । १,२ लाख तिर्छ । निस्कन्छ र
मन्त्री गौकर्ण बिष्टको अंग्रेजी भाषणलाई लिएर बजारमा हजार थरिका कृया/प्रतिकृयाहरु आई रहेकाछन् । प्रतिकृयावादीको तर्क छ, ‘श्रममन्त्री हैन शरममन्त्री रहेछन्, लाजै मर्नु बनाए !’ कृयावादीको तर्क छ, ‘उहाँको नाममात्र गाईकाने
सधैं झैं यो बर्ष पनि कृषिमन्त्रीले गमलामा रोपाईं गरेपछि तातेका ‘प्रतिकृयाबादीहरु’ अझै सेलाएका छैनन् । प्रसंगले अर्को अर्थ नलागेमा, यहां ‘प्रतिकृयावादी’ शब्दको अर्थ राजनीतिमा गालीको रुपमा प्रयोग गरिने ‘प्रतिकृयावादी’ शब्दसंग