मानवअधिकार आयोगको निर्देशन : एसपी बिष्ट र बम दिदिबहिनीमाथि अनुसन्धान गर्नु घुमिफिरी तुम्लिङटार, अब होला त वार पार ! सुनकाण्डका अभियुक्त डा. देबिटर जेलभित्रै कक्षा १ मा भर्ना !
संसदीय समिति स्वायत्त छन्, सरकारलाई निर्देशन दिन सक्छन्: सभामुख अजङ्गको राजा फुच्चे सल्लाहकार, हुने कुरा भएकैछैन सबै हल्लाकार ! नुवाकोटको साततले दरबार, हेर्न लाग्छ रहर भुकम्पले हल्लिएका थोत्रा जिर्ण घर,
प्रधानमन्त्रीको १२ दिने भ्रमण : भ्रमणमै सिमित कि उपलब्धी मूलक रह्यो ? अमेरिका भ्रमणको उपलब्धि, कोस्टारिका बिश्वविद्यालमा शान्ति, देशमा छायो, हलचल र अशान्ति ! मापदण्ड नपुगेको अस्पताललाई ३०० शैया सञ्चालन
भ्रष्ट कर्मचारीलाइ कारबाही गरे मालपोत र नापी खाली हुन्छ : अख्तियार प्रमुख ठेक्का दिउं न त, आखिर विस्वास कही रहेनछ ! ओली सरकारको नीति सुगतलाइ ठोक्ने, दिगम्बरलाई बोक्ने समृद्धिको यात्रा,
प्रधानमन्त्री निवासको बगैंचा सिंगार्न ५ करोड खर्च बल्ल मुलुकले पाँच बर्षे सरकार पाएको संकेत ! भक्तपुरबाट ७ जुवाडे पक्राउ रित्तै थिएकी क्याहो ? तिनका साथको चीज नभागोस है !
वीरगञ्ज चकमन्न, रक्सौललाई लाग्यो दशैं देशीलाइ दशा, बिदेशीलाइ दशै ! बाँकेका हेमकर परिवार हत्याकाण्डका अभियुक्त १३ बर्ष पछि समातिए त्यसैले प्रधान्मंत्रीज्युले एक वर्ष घटाएर निर्मालाको हत्यारा समात्न १२ वर्ष लाग्न
मलेसियामा १५ लाख भन्दा बढी कमाउने नेपाली मजदुर लाखाैं श्रमजीवी नेपाली बिदेशमै छन्, उनका निम्ति १५ लाख आकाशको फल आँखा तरी मर ! माधव नेपाललाई अमेरेकाबाटै ओलिको जवाफ-देश डुब्दैन,
नेपाल मलेसिया श्रम वार्ता : कामदारको भिसा खर्च रोजगारदाताले ब्यहोर्ने सहमति दिन् दहाडै काटिने, मारिने र गुणस्तरहिन् रक्सी खाएर अझै कति सुंईकिनु पर्ने हो ! माधव नेपालको भेलालाइ बामदेवको बैधानिकता
तिन दिनमै बसको टिकट सकियो ! दसैंका यात्रु तनावमा सिण्डीकेटको मुद्दामा सरकारले जिस्क्याएको बदला लिएको अासंका ! माधव नेपालले किन पाएनन् कार्यबाहक अध्यक्ष ? केपी ओलिले कहिले पाएका थिए
नेकपा सांसदले भने: मुख देखाएर हिँड्न लाज भइसक्यो छोपेर हिड्नपनी त खतरा छ रौतहटमा चिहानको बिषयलाइ लिएर दुइ समूहबिच झडप, २३ राउण्ड हवाई फायर को पहिला चिहानमा पुग्ने प्रतिस्पर्धा