किन असफल भयो ‘नयाँ’ र ‘वैकल्पिक’ शक्ति बनाउने प्रयास ?किनकी पुरानो बोतल नयाँ रक्सी, बैकल्पिक शक्ती आफैं धामी आफैं बोक्सी ! झलनाथ खनालको नजर शीतल निवासतिर‘आँखा लाईस कि जुत्ता खाईस’
‘प्रधानमन्त्रीज्यू ! हाम्रो फोहोर कहिले हट्छ ?’‘यो संघीय सरकारको काम होइन ।’ ‘मुख्यमन्त्रीज्यू ! हाम्रो फोहोर कहिले हट्छ ?’‘यो प्रदेश सरकारको काम होइन ?’ ‘मेयरज्यू ! हाम्रो फोहोर कहिले हट्छ
प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्दै रवि लामिछाने: प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, प्रदेशसभा खारेज‘बहिस्कार हाम्रो एजेन्डा हो’- क. विप्लव ! आमा बन्दै श्वेता खड्काआजको मुख्य समाचार ! कसरी सम्भव भयो प्रचण्ड–बाबुरामको पुनर्मिलन ?राजनीतिमा
‘पेलोसीको ताइवान भ्रमण एक चीन नीति विपरीत’ : झलनाथ खनाल अभिव्यक्ति झलनाथ खनालको हो कि चीनको, पत्तो नभएको ! पदको लालसाले कम्युनिस्ट आन्दोलन कमजोर बन्यो : विष्णु पौडेलकम्युनिस्ट आन्दोलनलाई प्रयोग
श्रीलंकाका अपदस्त प्रधानमन्त्री महीन्दा राजापाक्षले अनलाईन ट्युसन पढाउन शुरु गरेकाछन् । अज्ञातस्थलबाट एक तस्वीर जारी गर्दै श्रोेतले यो जानकारी दिएको हो । श्रीलंका जनविद्रोहपछि दाई गोटावाया बिदेश पलयन भएपनि भाइ
‘नयाँ नक्सा जारी गरेकै कारण प्रधानमन्त्रीबाट हट्नुपर्यो’ : ओलीनयाँ नक्साको चुच्चोले प्रधानमन्त्री पदबाट धकेलेको आरोप ! ‘नेपालको पानी विश्वलाई पिउन पुग्छ’ : ओलीओलीको अभिव्यक्तिमाथि प्रशान्त महासागरबादीहरुको आक्रोश ‘पैसाका लागि जस्तो
पूर्व अर्थमन्त्री जनार्दन शर्माको सिसीटिभी फुटेज हराएर हैरान छ । उता एमालेको ‘एम. अधिकारी’ हराएर हैरान छ । यता विपक्षी सांसदहरु सिसीटिभी फुटेज खोज्याखोज्यै छन् । उता सत्तापक्षी सांसदतहरु एम.
ध्यानमा बस्दा भिडियो पनि खिचेंसमाधीमा पुगेर लाईभ पनि गएँ,साधना गर्दै टिकटक पनि बनाएँ,कमेन्ट पढ्दै उत्सव पनि मनाएँ ! तरपनि नेगेटिभ उर्जा भाग्दै भाग्दैन,स्वामीजी, मलाई किन ध्यान लाग्दै लाग्दैन ? होहल्ला
देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे घर फर्कन इच्छुकराजापाक्षेलाई सिंगापुरमै घर बनाएर बस्न श्रीलंकाली जनताको आग्रह ! बारबर्दिया नगरपालिकामा सुन पसलबाट नगद र गहना चोरी‚ सीसीटीभीको ‘हार्डडिस्क’ समेत लगेमिल्ने भए
नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले जनयुद्ध ताका जम्मा पार्नुभएको आफ्नो ढुकुटी अहिले सुक्दै गएको चाल पाउनुभए जस्तो छ । अस्ति एउटा कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभएछ- ‘अहिलेको चुनाव प्रणाली साह्रै