झलनाथ खनालले भने – सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन स्याल कराउँछ बारीमा, ढुङ्गा हान्छन टारीमा ! हामीले संबिधान ल्यायौं तर छोरी चेलीको रक्षा भएन : कांग्रेस नेता चन्द्र भण्डारी
रानीपोखरी पुनर्निर्माणका लागि आह्वान गरिएको वोलपत्र पेश गर्ने कुनै पनि कम्पनीको योग्यता नपुगेको भनि पुन: बोलपत्र आव्हान गर्ने तयारी ।कतै कमिशनमा नमिलेको त हैन ? कैले कैले पनि हुने
रेनु दहालको दिक्दारी : खोई सबैले साथ दिएको ? चुनाव जित्न गर्या थ्यौ झेल, पालोको पैंचो हुँदैछ कि खेल ! प्रधानमन्त्रीज्यु, मन्त्रीमाथि डण्डा चलाउन थाल्नोस् : माधव नेपाल सक्नु हुन्छ
चक्र बाँस्तोला : गणतन्त्रको पुस्ताले नचिनेको क्रन्तिकारी इतिहास कागजमा लेखिनेको, जीवन भौतिक रुपमा देखिनेको महत्वपुर्ण ! हिमआँधीमा मृत्यु भएका ८ जनाको शवलाई आजै काठ्माण्डौ ल्याइँदै हिमालको यात्रा नेपालको शाँन, सुरक्षित
बामदेव-रामवीर लफडा अब सकियो : प्रचण्ड खाई न पाई छालाको टोपीलाई, ऐलेलाई थन्क्यो बामदेव रोड्याईँ ! बामदेवको बेमौसमी आकांक्षाले रामवीरको राजनीतिक अवसानश्च चोक्टा खाँन जादा झोलमा डुबिमरी, यस्तै कथा नदोहोर्याउलान्
एकपाका अध्यक्ष पुष्पकमल दहालले एउटा प्रचण्ड खुलासा गर्नुभएको छ- ‘देशी बिदेशी प्रतिक्रियाबादीहरु हाम्रा विरुद्ध छलखेल गरि रहेकाछन् ।’ छलखेलको बारेमा छरप्रष्ट पार्दै उहाँले ठोक्नु भयो – ‘पार्टी एकता र
बुद्ध भारतमा जन्मेको प्रचार गर्दै कपिलवस्तुकै सांसद् ! जोगीको भेषमा चोरीको चाह, त्यसैलाई पठाउने कुन पार्टी आहा! दशैंको दिन छोरा काठको बाकसमा फर्किंदा ….. बेरोजगारी रहित् समृद्ध नेपालको सपना देखाउनेहरुलाई
‘छक्कापञ्जा ३’ रिलिज भएकै दिन ‘छक्कापञ्जा ४’ को घोषणा गरिएको छ । रामवीर मानन्धरको लगानी रहेको यस चलचित्रमा बामदेव गौतमले खेल्ने भएकाछन् । गौतम एकपाका बरिष्ठ नेता हुन् भने रामवीर सोही
“पराजित बामदेवलाई उमेदवार बनाउनु जनमतको अपमान” मान् होस वा अपमान, बामदेव रहर बन्यो बलवान् ! मामाघरमा बस्दै आएका किशोर ५ दिनदेखि बेपत्ता जाग पुलिस, कसैले दशै खर्च बार्गेनिङ
. आयल निगमको दावी: दशैंमा तेल नपाएर लाइन लाग्नुपर्ने अवस्था आउँदैन ! किनकी दशैंमा अधिकाङ्स साधनहरु ग्यारेजमै थन्किन्छन् ! मन्त्रीलाई दशैंमा ससुराली जान दिन्छौं : राजकिशोर यादव तिमीलाई पनि रोक्न