प्रसंग दुई नम्बर प्रदेशको झापड काण्डको हो । मन्त्री बिजय यादव र सचिब बिद्यानाथ झाले आपसमा आरोप–प्रत्यारोप गरिरहेका छन् । खास भएको के हो त ? यस बिषयमा हामीले
”जति उक्साउनुस्, म हिलो छ्यापाछ्याप गर्दिँन ।’ – रवीन्द्र मिश्र उताबाट छ्यापी रहेको हिलोको बारेमा चाहिँ ? डा. केसीको जीवन रक्षाको पहल गर्न चिकित्सक संघको आग्रह माग पुराको पहल कि
– क्रिसमस टोपीबारे श्रृंखला खतिवडाले भनिन् : रमाइलो गरेको हो, धर्म प्रचार होइन ग्रह बिग्रिएको बेला मंगलले पनि साथ दिदैन । होसको दबाई लिएर हिड्नु होला ! – इलाम नै किन
‘ओली र प्रचण्ड राजा हुन्, अब लडिन्छ यिनिहरुसँग ।’– डाक्टर केसी -धेरै पटक लडिसक्नु भयो डाक्टर सा’ब, अब उठेर हिंड्नोस् । देशलाई लडाईंको हैन उपचारको खांचो छ । प्रधानमन्त्रीले संबोधनमा मधेशको
‘कुवेर’ गोपाल खड्का : ५ वर्षमा ५ घर ५५ बैंकमा नगद यिनलाई ५ को रोग लागेको रहेछ, होटल पनि फाइभ स्टार जाँदाहुन, सिग्रेट पनि ट्रिपल फाइभ खाँदा हुन ! आयल
धैर्य गरौं पानीजहाजको टिकट काट्न पाइन्छ : प्रधानमन्त्री – पानी पिउन नपाएर जिन्दगीले नै टिकट काट्ला जस्तो भईसक्यो, के को पानी जहाजको टिकट् ! निर्मलालाई न्याय अराजक भिंडले होइन,
सत्तारुढ दल फोरमले भन्यो- ‘सरकारको समिक्षा गरौ !’ -म्यारिज खेलमा एउटा चलन छ, जितुञ्जेल चुप्प लाग्ने । हार्दै गएपछि कि ‘कटफट् गरौं’ भन्छ कि त ‘खेल छोडेर’ हिंड्न । फोरमको
रेशम चौधरीको सपथमा प्रधान्मन्त्रीको सरप्राइज ! नेकपामा असन्तुस्टी प्रधानमन्त्रीले ‘सर’ यानी कि सिरनै अपराधीलाई प्राइज दिए पछि बाँकी के नै रह्यो र साइँला ! गोविन्द पराजुलीको अध्यक्षतामा वाइडबडी जाँचबुझ आयोग
‘नेवानि’ को खाने बानी ! धमिजा देखि वाइडबडीसम्म धमिराहरुलाई नेवानीले नखाएसम्म यिनिहरुल्यै खाइरहने निस्चित ! वाइडबडी प्रकरण : छानविन उपसमितिले कहाँ देख्यो खोट् ? नोटनै खोटको प्रमुख कारण रहेको निश्कर्ष
रेस्टुरेन्ट ब्यावसायी : चाख्दै पकाउन छोड्दिन्छु, स्वस्थ खानामा जोड दिन्छु । क्वाटरलाई पेगमा नाप्दिंन, धेरै बनाउन पानी थप्दिंन । नाफाको लोभमा परेर थोरै क्वान्टिटी राख्दिंन, ग्राहक मातेको ठानेर क्वान्टिटी कहिल्यै ठग्दिंन