गाईजात्रा वर्षमा एकपटक आउँछ तर संसद भवनमा सधैँ जात्रा देख्न पाईन्छ । यता व्यंग्य कलाकारहरु प्रदेश-प्रदेशमा गाईजात्रा देखाउन रिहर्सलमा ब्यस्त छन् । उता हास्य सांसदहरु पालैपालो हँसाई रहेका रहेका छन्
ड्राईभर होइन, बाटो नै फेर्नुपर्छ !’ -कमल थापा बाटो न घाटो दगुर्छ लाटो ! अस्पताल सरकारी, चिकित्सक गैरसरकारी ! डाक्टरलाई खसीको मासुभात, बिरामीलाई विषाक्त तरकारी ! ‘जुनसुकै पार्टीका हुन्,
‘संसद् र सरकारको सम्वन्ध श्रीमान्- श्रीमतीजस्तो होइन ।’ – लक्ष्मणलाल कर्ण गर्लफ्रेण्ड-ब्वाईफ्रेण्ड जस्तो हुनु पर्ने हो, खाँदा मिल्ने, दिंदा रिसाउने ! ‘कांग्रेसको सरकार भएको भए मेलम्चीको पानी आइसक्ने थियो ।’
आज दिउँसो १२ बजे अकस्मात एउटा हल्ला चल्यो– ‘योगेश भट्टराई मन्त्री बन्दैछन् !’ १ बजेतिर प्रमुख सल्लाहकार बिष्णु रिमालले लेखे– ‘४ बजे सपथ ग्रहण हुँदैछ ।’ २ बजेदेखी सामाजिक सञ्जालमा
के मन्त्री, के नेता, के कर्मचारी, के व्यापारी, के कलाकर्मी – सबैको एउटै थेगो हुन्छ- ‘आरोप पुष्टि भए झुण्डिन तयार छु !’ किनभने उनिहरुलाई थाहा छ – देशको कानुनले आत्महत्याको
नेपालमा अनौठा अनौठा निर्माण कार्य भई रहेका छन् । ओखलढुङ्गाको हावामा उड्ने पुल, काठमाण्डौको जम्प गर्ने पुल बिश्व चर्चित भई सकेका छन् । यसै क्रममक आज अर्को अद्भूत पुल
नाम मात्रको केन्द्रीय मानसिक अस्पताल ! अस्पताललाई नै मानसिक समस्या लागेपछिको अवस्था सत्य निरुपण र वेपत्ता आयोग : नाम सिफारिस गर्ने समय घर्किए पछि निर्देशिका समय छउन्जेल अलमल्याईने, बितेपछि चलमलाउने,
आउनुस् कमरेड, मिलेर समृद्धिको यात्रामा अघि बढौं । आखिर बाटो एउटै न हो, खुट्टा आ-आफ्नै टेक्नु पर्छ । म घोडा दौडाउँछु , तपाईँ गोडा दौडाउनुस्, गन्तब्य सँगै देख्नु पर्छ !
भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख गोयलको नेपाल यात्रा अहिले चर्चामा छ । चर्चा अनुसार, पूर्व प्रधानमन्त्री देउवाले दुतावासमै पुगेर गोयलस“ग ‘सत्य रस’ पिएका छन् । वर्तमान प्रधानमन्त्री ओलीले वालुवाटारमैं पुगेर
प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई भेटेर फर्किए ‘रअ’ का प्रमुख -पहिले भेट्न बोलाउँथ्यो ऐले आफैं आयो, हाम्रा अल्छी भा हुन् कि ‘रअ’ जाँगरिलो भयो ?’ ‘निर्मला प्रकरण’ जस्ता घटना पहिले पनि