जोर विजोर हट्यो, लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने कारमा चढेर कछुवा अनुभूति गर्ने दिन सुरु भएछन् ! १२० दिन लामो लकडाउन हट्यो, तर केही प्रतिबन्ध कायमै – सरकारी
केशवराज गजुरेल लगातार परेको बर्षाका कारण देशभित्रका बिभिन्न ठाउँको जनजीवन अस्तब्यस्त भएको छ। कतै बाढीले बस्ती डुबाएको छ भने कतै पहिरोले घरै बगाएको छ त कतै पुल नै भत्काएको छ।
प्रचण्ड र माधव नेपालले ओलीलाई भने : ‘प्रधानमन्त्रीबाट राजीनामा दिनुस् ।’ जवाफमा ओलीले भने : ‘तातोपानी दिइन्न, चिसो पानीले नुहाउन तयार हुनुस् !’ ‘कोरोनाको कमाण्डर’ बादल हुनुपर्ने, ईश्वर पोख्रेल किन
प्रधानमन्त्रीलाई थकित देखेपछि प्रचण्ड खुमलटार फिर्ता प्रचण्डलाई देखेपछि थकित भएका हुन् कि भन्ने आशंका ! परराष्ट्रको स्पष्टीकरण : ‘अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक होइन ।’ वहाँ नेतामात्र होइन, उखानाकार पनि हो
“अहिले जुन ठाउंलाई मधेश भनिन्छ, आदीकालमा त्यो बिशाल पर्वत श्रृंखला थियो ।उसबेलाकोअखन्ड नेपालका शासक राजा जनक थिए, जो यहि पर्वत श्रृङखलाको सुन्दर शहर जनकपुरबाट शासन चलाउथे । मर्यादा पुरुषोत्तम श्रीराम
“अहिले जुन ठाउंलाई मधेश भनिन्छ, आदीकालमा त्यो बिशाल पर्वत श्रृंखला थियो ।उसबेलाकोअखन्ड नेपालका शासक राजा जनक थिए, जो यहि पर्वत श्रृङखलाको सुन्दर शहर जनकपुरबाट शासन चलाउथे । मर्यादा पुरुषोत्तम श्रीराम
ठगी र सिन्डिकेटमा मुछिएकाहरू भित्रिए वैदेशिक रोजगार बोर्डमा यसै त बाँदर, त्यसलाई पनि लिस्नु लगाईदिएपछी के चेप्टिने नै भयो नि ! कांग्रेसको महाधिवेशन कार्यतालिका : निर्णय गर्नेहरू नै विश्वस्त छैनन्
चीनविरुद्ध भारतले छेडेको ‘व्यापार युद्ध’, के पर्न सक्छ नेपाललाई असर ? टिकटक चलाउन भारतबाट नेपाल छिर्नेको लर्को लाग्ने । नेकपा बैठक : प्रचण्डले ओलीलाई नैतिकता सम्झाए, ओलीले कुण्ठाको कुरा निकाले
कृषि मन्त्री घनश्याम भुसालले ‘सलह कक्रक्कै पार्ने सङ्गीत’ खोजी रहेको समाचार सार्वजानिक भएपछि कलाकारहरुको एउटा बलियो टोली त्यसतर्फ जुर्मुराएको छ । ‘ब्राण्डवर्थ प्रा.ली.’ले यस्तो शक्तिशाली गीतको निर्माण शुरु गरेको छ
‘आलोपालो छाडेर गल्ती गरेछु, ओलीमा अहंकारमात्र बढ्यो’ : प्रचण्ड अर्थात् , दाहाल इर्स्या र ओली घमण्डबीचको द्वन्दले विचार र ब्यबहारमा छन्द नमिलेको ‘मने’ निश्चित हो ! ‘नेतृत्वलाई खुइल्याएर कद बढ्दैन,