हड्ताल गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनीगृहमन्त्रीले उहिले गर्ने हडताल चाहीं के हो नि ! संवैधानिक निकायहरुमा भएको विवादास्पद नियुक्तिमा कांग्रेस मौनचुपचाप चारआना, हल्ला गरे बाह्रआना, सहयोग गरे च्याप्प, बिरोध
म्यानमारको सेनाविरुद्ध कदम चाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनको चेतावनीट्रम्पमात्र होला भन्ठानेको जो आएनी त्यस्तै रहेछ ! सेनाका बख्तरबन्द गाडीहरु काठमाडौंका सडकमा, के हो संकेत ?कि गाडी छामेको कि त नाडी
“किन आएका बिहानै मुन्द्रे मनोजको घरमा ?” “के खिचडी पकाउँदैछन् गजुरेल र नेपाल ?” “खिचडी नपकाएर किन चिया पकाईन् गजुरेलकी भाउजुले ?” “हैट ! के हो यस्तो अचम्म ? ए….चस्मामा
“किन आएका बिहानै मुन्द्रे मनोजको घरमा ?”“के खिचडी पकाउँदैछन् गजुरेल र नेपाल ?”“खिचडी नपकाएर किन चिया पकाईन् गजुरेलकी भाउजुले ?” “हैट ! के हो यस्तो अचम्म ? ए….चस्मामा धुलो लागेको
ग्राउन्ड जिरो : साढे चार महिनाअघि जनकपुर आइपुगेका रेल अझै त्रिपालभित्र‘त्रिपाल बाहिर निकाल्ने समय चुनावपछि, त्यो पनि हाम्ले जितेमात्र !’ –रेल विभाग पेट्रोलियम विक्रेताको कमिसन बढ्यो, उपभोक्तालाई प्रतिलिटर ३६ पैसा
‘प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु’: रामचन्द्र पौडेलकिनकी सभापति देउवाको औंला मतिर ठडिन थाल्यो ! १९ वर्षीया किशोरीलाई बनाइयो उत्तराखण्ड (भारत)को एकदिने मुख्यमन्त्रीयसै प्रसंगमा २१ बर्षीया किशोरीलाई बनाइयो प्रदेश एक (नेपाल)को
उखु किसान भन्छन्- ‘सरकारले यसपटक पनि झुट बोल्यो’सरकार भन्छ – ‘किसानले यस पटकपनि गल्ती गरे, हाम्रो आश्वासन पत्याउनु !’ संक्रमित बेलायत फर्किसके, बल्ल पुष्टि भयो भाइरसको नयाँ भेरियन्ट‘स्वर्ग फर्किसके पछि
परराष्ट्रमन्त्री ज्ञवालीको दिल्ली यात्राः मोदीले किन दिएनन् भेट ?राष्ट्रबादको ज्वरो उत्रि नसकेको भारतको ठम्याई ! किन समाती रहे भारतीय परराष्ट्रमन्त्रीले नेपाली परराष्ट्र मन्त्रीको ‘नमस्कार’ ?समातेको हैन, दम कितना है भनेर
परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थानअर्नव गोस्वामीले अन्तर्वार्ता लिने तयारी ! प्रधानमन्त्रीको सहभागितामा बालुवाटारमा मनाइयो योग दिवसप्रधानमन्त्रीको योग ध्यानको प्रवचन सुनेर योग गुरुहरु हेरेको हेर्यै ! पूर्वराजदूत रे भन्छन्– ‘सीमा विवाद समाधान
‘जम्मा चार दिन बैठक बसेर सकियो राष्ट्रियसभाको हिउँदे अधिवेशन’गलत । बैठकमात्र बसेन, सांसदले भत्ता पनि पचाए ! सुर्खेत पुगेर योगेश भट्टराईले भने- ‘केपी ओलीले कम्युनिस्ट एकतामाथि गद्दारी गरे’‘जसको जुँगा र