नेकपा छुट्ट्याउने फैसलाविरुद्ध पुनरवलोकनः अर्थपूर्ण कि व्यर्थ ?मनै नमिलेपछी फेरि टाँसिन खोज्नु भनेको न अर्थ न बर्थ गोविन्दगाई, भुँडीमा मुसा घाँटिमा टाईजस्ताे भएन र ! ‘एमाले हाम्रो हो, केपी ओली
‘थुतुनो नियन्त्रण’ आजको मुख्य आवस्यकता हो । जिब्रो चल्नु र चिप्लिनु फरक कुरा हुन् । जिब्रो चलाउन नजानेर चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । चाहिनेभन्दा बढी चल्दा नैतिकता मर्किन्छ
अध्यक्ष ओलीलाई प्रतिप्रश्नसहित जवाफ दिने नेपाल समूहको तयारीप्रश्नोत्तर कार्यक्रम अन्त्य गर्ने मुडमा ओली ! सरकार गठनमा देउवाको बुझाई : बहुमत पुग्नै कठिन, पुगे टिक्न झन् कठिनभए पनि ठिकै छ नभएपनी
झापा, दमकबाट हराएको खसी र उसकी पाठी साथी खोज्न ‘युट्युब सेना’ परिचालित हुने भएको छ । ‘हाम्रो ‘फेकिङ फोर्स’ युनिटको कमाण्डमा ‘अपरेसन पाठी’ शुरु हुँदैछ ।’ -फोर्सका कमान्डर युट्युबराज फेकुरेलले
असाबधान ! असाबधान ! असाबधान ! भारतको राजधानी उलानबटोरको अमेजन जंगलबाट उत्सर्जित कार्वनडाईअक्साईडको कारण मानिसमा अक्सिजन ट्रान्सप्लाण्ट गर्नसमस्या देखिएको छ । असार साउनको यो शिशिर ऋतु हावा हुण्डरीको मौसम हो
संसद विघटनको बा-प्रयासलाई हजुरबा अदालतले लात हानेपछि बात अर्कैतिर पुगेको छ । अब प्रधानमन्त्रीले नैतिकताका आधारमा राजिनामा नदिए खेल अनैतिकताका आधारमा अघि बढ्नेछ । सत्तामा टिकि रहने, नढाली नछोड्ने र
बाको बेलगाम बोलीमाथी ब्यङ्ग्य गर्दा,‘प्रचण्डको हनुमान’काे आरोप आउँछ,काकाको उदण्ड शैलीमाथी हाँसाे गर्दा‘ओलीको अरिङ्गाल’काे आक्षेेप लगाउछ , दााईकाे समाजबादी झाेँकमा जोक बनाउँदा‘लोकतन्त्र बिरोधी’ भन्दै गाली बर्साउँछ,भाईको जनवादी बिजोगमा कमेडी गर्दा‘क्रान्तिबिरोधी मतियार’
By Team Gajureal.com हिजो !राजाका लागि प्रजातन्त्रशासन गर्ने काम मात्रै थियो,प्रजाका लागि प्रजातन्त्र,स्वतन्त्रताको नाममात्रै थियो ! आज !नेताका लागि प्रजातन्त्रभोट बटुल्ने भाँडाे भएको छ,जनताका लागि प्रजातन्त्रखाउँ/नखाउ- घाँडाे भएको छ !
ओली पक्ष भन्छ- ‘पाँच सफलता पाइयो, अर्को भन्छ- प्रतिगमन सिद्ध भयो’प्रतिपक्ष भन्छ- ‘सत्तापक्ष कुहियो, सफलता सबै तुहियो !’ बालकको मृत्यु भएपछि गाउँलेले गाडी जलाएजल्दा जल्दै गाडीले भन्यो – ‘मलाई जलाएर
‘कटौती भएका चाडपर्वमा पुन: विदा दिन्छौं’: गृहमन्त्री बिदा हैन, काम चाहियो । गरिखाने ठाम चाहियो ! ‘बाबुरामजी र मलाई इतिहासले अलग हुन दिँदैन’: प्रचण्ड‘प्रचण्ड र मलाई पुष्पकमलले एक हुन दिँदैनन् !’