भारतीय पत्रिकाको सम्पादकीय : ‘कांग्रेस र देउवा भारतका परम्परागत मित्र’सम्पादकलाई काङ्ग्रेसले भन्यो- ‘मनपरे मित्र हजुर नपरे बिचित्र !’ प्रधानमन्त्री बनेकै दिन राष्ट्रपतिसँग देउवाको ‘टसल’देउवाले आक्रोसित हुँदै भने- ‘बलबपजग फबपवकठभयषय !’
‘राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाऊ’ : विवेकशील साझाविवेकशिल साझा राष्ट्रपति बनाउ, हैन्त ? देशवासीको नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने तयारीमा ओली, स्थायी कमिटी स्थगितपिपुल विल मिस योर दुई तिहाई जोक्स केपि
‘भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौँ ! हामी हस्ताक्षर फिर्ता लिदैनौँ’ : रामकुमारी झाँक्रीनखाउँ भने कार्यदलको फल, खाउँ भने ओलीपथको दलदल ! चार निवर्तमान मन्त्रीले क्वार्टर छाडेनन् ‘त्यो पर्दैन !
प्रदर्शनमा प्रहरी हस्तक्षेप, नारायण वाग्लेसहित १७ जना पक्राउपुलिस आए, १७ जना समाए- समयको नास ! बेलुका छोडी हाल्ने हो क्यारे ! एमाले छोडेर ७० जना कलाकर्मीले गरे काँग्रेस प्रवेशतिनै ७०
महामारीका बीचमा एक वर्षमै थपिए ५८ लाख इन्टरनेट प्रयोगकर्ताईन्टरनेट नभएका स्थानहरुमा चाहिँ ५८ लाख जनसंख्या थपियो होला ! यत्रतत्र नक्कली सरकारी कागजात : मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत दाउमासरकारी कागजातमात्र हैन,
एमाले कार्यदलको बैठक आज पनि, नेम्वाङ भन्छन्– ‘आजको बैठकले निष्कर्ष दिन्छ’निष्कर्ष नदिए ईस्-कर्ष दिने पक्का ! ओली पक्ष गल्यो, फागुन २३ पछिका सबै निर्णय खारेज हुनुपर्ने माधव पक्षको अडान कायमैओली
संसदीय व्यवस्थाको गोलचक्करः सुध्रियो संविधान, सुध्रिएन व्यवहार जस्तो जनता त्यस्तै नेता, जस्तो नेता त्यस्तै ब्यवस्था ! माओवादी केन्द्र खारेजीको माग : चियाको कपमा तूफान ल्याउने जस्तो प्रयास !चिया छानेको, ओलीले फुटाउन
माओवादी केन्द्रविरुद्ध उजुरी दिने एमाले नेताहरुको तयारीउसले उसको उजुर गर्यो, उसले त्यसको उजुर गर्यो- उजुर वाजुर गर्दागर्दै दुबै सर्प मर्यो ! ७५ औं वर्षमा पूर्वराजा ज्ञानेन्द्र, उत्सवको रुपमा नमनाउनेअर्को साल
कोरोना खोप लगाउन ज्येष्ठ नागरिक घन्टौं लाइनमापहुँचवाला युवा नागरिकले लगाए ट्रिपल डाेज भ्याक्सिन ! प्रचण्डले भने : ‘संसद पुनर्स्थापना हुन्छ, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ’देउवाले भने- ‘ओलीले छोडे त हो नि बाबा
वास्तवमा यो देश नबनेको नै “बिर्सने रोग” लागेर हो । यो एक प्रकारको घातक दीर्घरोग हो । यो रोगले नेता र जनता दुबै ग्रसित छन् यो रोग लागेपछि नेताहरुमा जनताका