नेपाल बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच हानाहानविवाद मिलाउन कुटाकुट गर्नु परे वकिल भएको के काम !? ‘मेटा’ बन्यो फेसबुक, फेरियो नामपहिलाका कुकर्म जति सबै ‘मेटा’उने प्रयास ! ‘ओलीलाई
‘नेकपा तीन वटा भयो, अझै चार वटा हुने खतरा छ’ : प्रचण्डनेकपा हो, एनेकपा भएको भए पो छक्क पर्नु ! ‘आउँदो चुनावमा ४ पार्टीबीच गठबन्धन हुन्छ’ : प्रचण्डआशाबादी हुनु र
लागूऔषधसहित पक्राउ परेका वडाध्यक्ष सुटुक्क रिहारिहा गर्दा लागूऔषध पनि सुटुक्क फिर्ता गरे कि सुटुक्क लुकाए ? राष्ट्रिय सभा उपाध्यक्षकी अंगरक्षकको पेस्तोलबाट सिंहदरबारभित्र चल्यो गोलीद्वन्दपीडितकालागि सिंहदरबार खुल्ला भएपछि गोली चलाएर गरिएको
निर्वाचन आयोगले प्रधानमन्त्रीलाई भन्यो : ‘चैत ५ भित्र स्थानीय तहको चुनाव गरिसक्नुपर्छ’पार्टीको अधिवेशनकालागि पनि आदेश जारी गर्नुपर्यो आयुक्तज्यु ! ‘भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्छ’ : प्रचण्डसार्वभौमिकताको सम्मान गरेर कसरी नेपाल
ओलीलाई विश्वप्रकाशको सुझाव : ‘आलोचना गर्दा तथ्यको हेक्का राख्नुस्’ओलीको जवाफ – ‘तथ्यको हेक्का राख्ने ठेक्का मेरो हो र !’ ‘माधव नेपाललाई एमालेले फेरि लिँदैन’ : केपी ओलीमाधव नेपाललाई एमालेले फेरि
‘काङ्ग्रेस पार्टी अवैध भइसक्यो, निर्वाचन आयोगको निगाहामा बाँचेको छ’: रामचन्द्र पौडेलराजनीतिमा लागेकाहरुलाई नेपालमा अवैध रुपमा चल्न कसले रोकेको छ र ! ओलीको टिप्पणी : ‘भीम रावलले सकिन भनेर राजीनामा दिनुभो’फरक
सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा इन्जिनियरहरुको प्रदर्शनसीके राउतका कार्यकर्ता भने तिनै इन्जिनियरहरुलाई कुटपिट गरी प्रदर्शन गर्ने तयारीमा ! सिके राउत फेरी हिंसाको बाटोमा लागेका हुन् ? खै त्
कांग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : वरिष्ठ नेता पौडेलसुधारको बाटोमा अगाडि बढे पनि देउबापथ कहिले छोड्नेछैन ! अष्टलक्ष्मीलाई जम्मकट्टेलको आग्रह: ‘राजीनामा दिनुस्’पहिला विश्वासको मतले के आग्रह गर्छ त्यो हेरौँ
मोदीले खोप कार्डमा किन राखे आफ्नो तस्वीर ?व्यापारीले बिज्ञापन किन गर्छ थाहा छैन ? प्रधानमन्त्री देउवा भन्छन्- ‘सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ, एमसीसी नेपालको हितमा छ’अहिले पास गरे
प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डदेउबाको नेपाली लवज नै स्कटिस पाराको छ, भ्रमण सफल हुने भो ! ‘नचाहँदा नचाहँदै सरकारमा गएका हौं’ : गृहमन्त्री खाँणनचाहँदा नचाहँदै सरकारमा जानुपरेको, कठै नि