कडा कुरा

महाआँधिवेशनमा दुर्गा प्रसाईंको सुनामी : न बन्द न सत्र, अलपत्र !

बन्दसत्र स्थलमा पुगे ओली, भीम रावलविरुद्ध कार्यकर्ताको नाराबाजीएमाले, जसको अर्को नाम हो – ओलीबाद ! ‘महाधिवेशनमा आपत्तिजनक दृश्य देखियो’ : भीम रावल‘वि लभ यु केपीबा’ भनेको सुनेर रावल तर्सिए जस्तो

‘को बन्छ करोडपति’ पछि अब ‘कसले बचाउँछ १०-२० रुपैँया पैसा’

‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा नगरौं, फेरि पालो आउँछ’ – ओलीबाले आफुलाई भनेको कि अरुलाई ! यात्रुसँग सामान्य ज्ञानको परीक्षा लिने रिक्सा चालक, सही उत्तर दिएमा भाडा तिर्न नपर्ने‘को बन्छ

कता हिंडिरहेको छु भन्ने थाहा नभई हिंडिरहनुको अर्थ के ?

‘एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली’ : माधव नेपालतपाईंको पार्टी ‘एकीकृत समाजवादी’ हो, एमाले ‘एकीकृत मार्क्सबादी-लेनिनबादी’ भएकाले एमाले शक्तिशाली हो भन्ने पुष्टि हुन्छ ! ‘सूर्य चिह्नमा ग्रहण लागिसक्यो‚ धाक नदिए हुन्छ’

शिक्षकलाई राजनीति : गर्न रोके पार्टी प्रणाली सखाफ, नरोके शिक्षा प्रणाली सखाप ! गर्ने चाहिँ के त ?

‘शिक्षकलाई राजनीति गर्न रोके पार्टी प्रणाली कमजोर हुन्छ’ : प्रचण्डशिक्षक र विद्यार्थी दुबैले राजनीति गरे शिक्षा प्रणालीको हालत चाँही के होला ? दमकमा महाधिवेशन गर्न प्रचण्डलाई ओलीको चुनौतीसाथै दमकमा भक्का

ड्युटी सकिएका पाईलटको चौरजहारी समाचार, मुलधारे अनलाईन मिडिया र भुलधारे सोसल मिडिया 😀

“काठमान्डौबाट रुकुमको चौरजहारी उडेको नेपाल वायुसेवाको जहाजलाई पाईलटले आफ्नो ड्युटी सकिएको भन्दै नेपालगन्जमा उतारे !” केही दिनअघि यो निकै भाईरल बन्यो । मुलधारदेखी भुलधारसम्मका सन्चार माध्यामले यसलाई मुख्य समाचार बनाए

नखाउँ भने बाबाजीको शिकार, खाउँ भने एमसिसीको अनुहार !

-नरबहादुर घर्तीफर्साटिकर (रुपन्देही) ईतिहासतिर आँखाको गेडी सोझ्याउनेलाई थाहै होला, बाईबल लिएर पस्नेले कहाँ कहाँ के के गरे ! तराजु लिएर पस्नेले कता कता कस्तो कस्तो गरे ! पतंजलि र पित

एमाले महाधिवेशनमा निहुँ खोज्न र उम्मेदवारी दिन दुवै पाईने, प्रतिनिधि भन्छन्- जसले हान्यो त्यसले जान्यो !

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले नै बुझाउँदैनन् समयमा खर्च विवरणकेकेमा खर्च भएको पत्ता लगाउन समय लाग्छ नि त ! उम्मेदवारी दिंदा निहुँ खोजेको हुन्छ र ? – भीम रावलओलीका लागि फ्लोर

बाबालाई सोध्लान् नि खै दर्ता भन्लान्, बढ्ता नबाेल् भन्दिए !

एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रासचलिरहनेछ त्यसरी नै, रहुन्जेल ओलीकै सास ! ओलीको प्यारेन्टिङ टिप्स : ‘बच्चालाई गाली नगर्नुस्, बदमास छ नभन्नुस्’प्रचण्डको ‘बच्चाको हातमा हतियार थमाउने’ प्यारेन्टिङ टिप्ससँग ओली जुध्न

राज्यका चार अंग : कार्यपालिका भताभुङ्ग, व्यवस्थापिका लथालिङ्ग, न्यायपालिका बाङ्गबुङ्ग, पत्रकारिता लिण्ठिङ्ग !

पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए द्वन्द्व बढ्छ : गृहमन्त्रीधम्की हो कि चेतावनी, कुरा सुन्दा त द्वन्द्व आँफै बढाउँछन् जस्तो छ ! शशांकको टिप्पणी : रामचन्द्र लडिसक्नुभो, प्रकाशमानलाई काठमाडौंबाहिर

शुल्क बढी लिएको भन्दै आगजनी, आगजनी गरेको भन्दै शुल्क वृद्धि !

बन्दको परवाह नगर्ने कर्मठ टेम्पो चालकहरूअनि कर्मठ टेम्पो चालकहरूको परवाह नगर्ने विप्लवका कार्यकर्ताहरु ! महाधिवेशनअघि एमालेमा ‘सन्नाटा’ !ओली चुप बसेपछि एमालेमा ‘सन्नाटा’ भैहाल्छ नि ! ‘भारतले हाम्रो बिजुली नकिन्न सक्छ,

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com