‘सभापतिले सेञ्चुरी नहाने पनि पक्कै हाफ सेञ्चुरी हान्नु हुनेछ’ : गुरुङगिरिजाजस्तो मरुन्जेल कुर्सीमै बसिरहे त हानिहाल्छन् नि हाफ सेञ्चुरी ! फेरि बढ्यो झ्याप-झ्याप बिजुली जाने समस्या, के गर्दैछ प्राधिकरण ?सुत्ने
गठबन्धन भत्काउने शर्तमा एमसीसी अनुमोदन गराउन एमाले तयार !‘गठबन्धन भत्काउन एमाले तयार’मात्रै भनेको भए पनि कुरा बुझिन्थ्यो ! भीम रावलको प्रश्न– ‘संसदको अवरोध एमसीसी पास गर्ने खेल त होइन ?’एमालेको
‘माओवादी केन्द्रलाई पहिलो पार्टी बनाएरै छाडिन्छ’ : नेता लिलामणि पोखरेलकुरा सुन्दा त अर्को युद्ध सुरु गर्छन् जस्तो छ ! ‘प्रचण्डसँग साँठगाँठ गरेर माघ १९ मा उपद्रव मच्चाइयो, ज्ञानेन्द्र रोल्पा–रुकुम पुगे’
‘एमाले र कांग्रेसको महाधिवेशन भीड जम्मा गर्ने थलोमात्रै’ : प्रचण्डमाओवादीको महाधिवेशनमा के फरक हुने हो ! ‘आगामी चुनावमा एमालेले कुनै मोर्चाबन्दी गर्नु पर्दैन’ : ओलीआगामी चुनावमा नपरे त्यसपछिकोमा चाहिँ पक्कै
रमेश खरेलले गरे नयाँ पार्टी घोषणाफ्रि टाइममा केही त गर्नु पर्यो नि ! भोट माग्दै देउवाले भने – ‘मलाइ एकपल्ट जिताइदिनुस्’पार्टीलाई भनेको कि भगवानलाई भनेको ? ‘गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार
‘सहमति नजिक छौं, भोलिसम्म निर्णय गर्छौं’ : रामचन्द्र पौडेलसहमति गर्ने निर्णय कि निर्णय गर्ने सहमति ? शशांक कोइरालाले छाडे सभापतिको उम्मेदवारमा दाबीत्यसो गर्दा न सभापति हारियो न हिम्मत हारियो !
‘सरकार टिकाउन एमसीसी पास गर्न खोजिँदैछ’ : विप्लवअनुदान पाएर सरकार टिक्छ भने टिक्न किन नदिने ? दलहरूलाई स्वास्थ्यमन्त्रीको आग्रह – ‘चुनावका बेला पर्चा लिएर गाउँ जानुभयो, अब खोप लिएर जानुस्’खोप
‘शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन’ : केपी ओलीविद्यार्थीहरु जति सब राजनीतिमा लागेपछि क्लास खाली हुन्छ अनि शिक्षकहरु के गरेर बसुन् त बिचरा ! ‘मैले जिते राप्रपामा गुटको
सिंहदरबारमा गोली चल्दा असईलाई नसियत, टिकटक बनाउने पीएसओ पनि कारबाहीमाअब सरकारले नै टिकटककोलागी भनेर ‘प्रप गन’ उपलब्ध गराइदिनु पर्यो ! राप्रपालाई माधव नेपालको सुझाव : ‘परिवर्तनको गतिलाई रोक्ने र पछाडि
अध्यक्षको शपथ ग्रहणपछि ओलीले भने – ‘हाम्रो पार्टीलाई बाह्य र आन्तरिक हमला भइरहेको छ’बाह्य हमलाको मात्र चिन्ता लिनु, आन्तरिक हमलाले फेरी ओलीलाई नै अध्यक्ष चुनेको पार्टीलाई के नै गर्छ र