कडा कुरा

एउटा मोटरसाईकल चोर्ने ४ जना पक्राउ, चोरले अत्याधिक बल प्रयोग गरेको प्रहरीको आरोप !

‘ठूला भ्रष्टाचारमा ठूला नेताहरुको मिलेमतो छ’ : राजेन्द्र लिङ्देनसानो भ्रष्टाचारमा आफुले हात हाल्दा भयो नि त ! मोटरसाइकल चोरेको आरोपमा चार जना पक्राउअसली अपराध त एउटा मोटरसाइकल चोर्न चार जना

‘भाइब्रेन्ट गुजरात’ रोकिएपछि देउवाको ‘भाईरस ग्वान्झाउ’ जाने ईच्छा !

अख्तियार भन्छ : भ्रष्टाचार भयो, सिँचाइ विभाग भन्छ : सबै ठिकठाक छसिँचाइ विभागको कुरा सिँचाइ विभागलाई नै थाहा होला नि त ! नोबेल मेडिकल कजेलमा विद्यार्थीले गरे तालाबन्दीतालाबन्दी गरेपछि त

नेपालका उखु किसानको पक्षमा मोदी अनसन बस्दै !

सुदूरपश्चिममा सत्ता गठबन्धन चुनाव जित्नेमा ढुक्क, एमाले अस्तित्वको लडाइँमाओली सुदुरपुर्वमा जित्नेमा ढुक्क, अस्तित्वको लडाइँ भने कायमै ! सजिलै छुट्ने आशामा काठमाडौं आउन थाले सुनकाण्डका आरोपीसुन त महँगो हुन्छ, चाँदीकाण्ड भएको

मन्त्री आलेले नारायणहिटीमा कसरी टाले ‘बतास’ छिर्ने प्वाल ?!

बादल र बाबुराम छाडेर आएका नेताहरुलाई टिकटबसको कि प्लेनको, हेर्न बाँकी ! भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहारमोदीजी अच्छे दिन लाएङ्गे, बिरोध करेङ्गे तो गोली खाएङ्गे !

जनताको मुख्य एजेन्डा- ‘गाँस, बास र कपास’, महाधिवेशनको मुख्य फण्डा- साम्राज्यवाद कि विस्तारवाद !

दुबइमा अबदेखि घरको बार्दलीमा कपडा सुकाए जरिवाना !नेपालमा भने घरको बार्दलीमा कपडा सुकाउनु आधारभूत मानव अधिकार भएको ! प्रचण्डलाई महाधिवेशन प्रतिनिधिले भने – ‘खुमलटार छोड्नुस्, घर पार्टी सदस्यले बनाइदिन्छन्’अनि त्यही

देउवाको प्रश्न: ‘एमसीसीमा कहाँ छ राष्ट्रघात ?’, नदेउ-वाको प्रतिप्रश्न: ‘एनसिपिमा कहाँ छ राष्ट्रवाद ?’

‘एमालेसँगको एकता कुनै गल्ती थिएन’ : प्रचण्डगल्ती भएको भए माफी माग्नु पर्ने भएर हो ? ‘माओवादी पार्टी कमजोर हुनुमा मै दोषी’ : प्रचण्डअरु दोषीहरुले पार्टी छोडिहाले ! माओवादी महाधिवेशनमा देउवाको

सरकारले आफैं ‘म्यानपावर कम्पनी खोल्न आँट्यो कि क्या हो !

‘चुनावसम्म संसद अवरोध गरिरहन्छौं’ : ओलीहट्ने होइन, रोकी बस्ने एमालेको बानी हुन्छ ! ‘मैले हारेर पनि जितेको छु’ : शेखर कोइरालाजितेर पनि जितेको जस्तो होइन नि त ! ‘मलाइ भोट

प्रचण्डको रिटायर्ड, ओलीको सटायार, रामचन्द्रको टायर्ड !

‘अहिले प्रचण्डकै आवश्यकता छ, हाम्रो पालो पनि आउला नि !’ – जनार्दन शर्माआश गरेको हो कि आश मरेको हो ? ‘साथीहरूले बस्नुपर्छ भनेर पो बसेको नत्र त म रिटायर्ड हुन

‘अतिथी देवो: भव’ नेपाली कथन, ‘अतिथी धेर भो: अब’ – माओवादी अधिवेशन !

‘एमालेको संसद अवरोध मूर्खतापूर्ण’ : झलनाथ खनालजाबो संसद अवरोध गर्न कति नै बुद्धि चाहिने हो र ! ‘सभामुख पार्टीको विशेष दूतजस्तो भए’ : एमाले सचिव भट्टसभामुखले अब सभातिर भन्दा पनि

काङ्ग्रेस महाधिवेशनको प्रभाव चिलीमा, ३५ वर्षीय गेब्रियल राष्ट्रपति निर्वाचित !

इन्टरनेटमा स्पिड बढाउने होडबाजी, गुणस्तर भने जस्ताको तस्तैबढी स्पिड देख्ने बित्तिकै उपभोक्ताले किन्छन् भने ईन्टरनेट कम्पनीहरुलाई गुणस्तरको छु मतलब ! ‘एमसीसीका कारणले गठबन्धन टुट्दैन’ : कांग्रेस नेता लेखक‘एम’सीसीका कारणले नटुटे

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com