देउवा र नेपालको भयले धकेलिँदैछ स्थानीय चुनावनिर्वाचन आयोगले गर्ने चुनाव देउवा र नेपालको भयले किन धकेलिँदैछ ?! प्र्याङ्क भिडियो खिचे कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी‘ओली सरकारको पालामा यस्तो हुँदैन थियो’ –
नेपालको भूभागमा नेपाल आफैले बाटो बनाएको कहिले पो छ र ? त्रिभुवन राजपथ नेपालको भूभाग हो, त्यहाँ भारतले नै बाटो बनाएको हो । अरनिको राजमार्ग नेपालको भूभाग हो, त्यहाँ चीनले
लुम्बिनी प्रदेश सरकारले कामै गरेको छैन, मुख्यमन्त्रीको दिनगन्ती शुरू भइसक्योकामै नगरेपछि खाली हुन्छ, समय कटाउन दिनगन्ती गर्नै पर्यो नि ! डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीनजना पक्राउपरीक्षा राम्रो गरेका रहेछन् भने
मानव दिमागमा ‘चिप’ लगाउने तयारीमा अर्बपति एलन मस्कविश्व नेताहरुमा खुसीको लहर, गोबर फाल्न शुरु ! विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई निर्वाचन निर्वाचन आयोगको पत्रजवाफमा राप्रपाले भन्यो- ‘संविधानबाट निर्वाचन
‘विद्यार्थीसँग बढी शुल्क लिइएको पाइए कारबाही हुन्छ’ : गृहमन्त्रीत्यही कारबाही हुने भएर त विद्यार्थीले सजाय पाइरहेका छन् नि ! ‘संवाद र सहमतिबाट संसद खुलाइनेछ’ : प्रधानमन्त्री देउवासंवाद हुने कहिले, फेरी
कृषि विकास बैंकले ५५औं वार्षिक उत्सवको उपलक्षमा प्रश्तुत छ नाटक-“दुरुपयोग”… (पर्दा खुल्छ)छोरा :- ‘बा मैंले कृषि विकास बैंकबाट ऋण लिएँ नि !’बाबु :- ‘ए ! अनि त्यो पैसा के गर्यौ
ललितपुर प्रशासनको आदेश- ‘मास्क नलगाएका यात्रुलाई पाँच रुपैयाँ लिएर मास्क दिनू’विद्यार्थीहरुद्वारा मास्कमा पनि छुटको अनुरोध ! प्रदेश २ को नाम ‘मधेश’, स्थायी राजधानी जनकपुरअब कि बागमतीको कि कर्णालीको नाम फेरेर
धर्मशाला निरीक्षणपछि मन्त्री आलेले भने – ‘सेभेन स्टार जस्तो रहेछ, म ‘सक्ड’ भएँ’सेभेन स्टारजस्तो देख्दा त जो पनि ‘सक्ड’ हुन्छ नि ! नेपालले भारतलाई भन्यो : ‘नेपाली भूमिमा एकपक्षीय सडक
पृथ्वीनारायण शाहका दिव्य उपदेशको महत्व अझै उतिकैउपदेशको भाषामात्र फरक : कमिसन लिन्या र दिन्या दुबै बतास हुन् ! ‘सरकार स्थानीय निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको छ’ : ओलीपछिल्लो सरकार जस्तै
ओलीलाई देउवाको प्रस्ताव : ‘संसदको अवरोध हटाऔं, एमसीसी पास गरौं’एमसीसी पास गर्दा फेरी अर्को पार्टीको अवरोध सुरु होला नि त ! प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा पनि आइसोलेशनमाओलीसँगको भेट पछि