‘प्रचण्ड र माधव नेपाललाई कामरेड भन्न मिल्दैन’ : ओलीउनले थपे – ‘एमालेका नेताबाहेक अरु कसैलाई काम्रेड भन्न मिल्दैन’ अमेरिकाको पेन्टागनमा कुखुरा पक्राउ, छानबिन जारीरुसी जासुस भएपनि नभएपनि काटेरै खाने हो
लिङ्देनले भने – ‘कमल थापाले पार्टी छाड्दैमा केही असर पर्दैन’राप्रपाको कुरा हो, असर त लिङ्देन अध्यक्ष भएपछि पनि केही परेको छैन नि ! ‘किसानको माग पूरा नगरे चुनावमा अवरोध गर्छौं’
कमल थापाले राप्रपा छाड्दै भने- ‘अत्यन्त भारी मनका साथ पार्टीबाट अलग हुने निर्णय गरेको छु’नयाँ पार्टी खोलेपछि पनि मन त्यति हलुका चाहिँ नहोला ! ‘कमल थापाको निर्णय अनपेक्षित र दुर्भाग्यपूर्ण’
‘स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छ कि भन्ने आशंका सकियो’ : माओवादी केन्द्रअब पार्टीप्रतिनिधिले भरिन्छ कि भन्ने शंका बाँकी ! फेसबुक संस्थापक जुकरबर्ग विश्वको टपटेन धनाढ्यको सूचीबाट बाहिरिने खतराबाहिरिए पनि के भयो
तीन मुख्यमन्त्री बने तर जुरेन प्रदेश १ को नामएउटा पण्डितलाई मुख्यमन्त्री बनाउँदा नाम छिट्टै जुर्थ्यो कि ! ‘सत्ता गठबन्धनलाई विकास र समृद्धिका एजेन्डासँग मतलब छैन’ : ईश्वर पोखरेलगठबन्धन टिक्छ कि
फलानो नीजी अस्पताल’ले ढिस्कानो बजारमा ‘नि:शुल्क स्वस्थ्य परिक्षण’को आयोजना गर्यो । आफ्नो वार्षिक उत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा पाँचसय जना सर्वसाधारणको नि:शुल्क स्वास्थ्य परिक्षण गरियो । ती पाँचसय जनामध्ये १५०
नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छाड्न अर्थमन्त्रीको आग्रहनजोडिनमात्र भनेको भए पो, जोडिएपछि छोड्नु भनेजस्तो सजिलो हुँदैन ! मन्त्री यादवलाई बोलाएर मानव अधिकार आयोगले भन्यो : ‘उत्तेजनापूर्ण अभिव्यक्ति नदोहोर्याउनू’‘गौर
शेखर–गगनको बहसप्रति देउवाको चिन्ता : ‘धेरै नचिढ्याऊँ प्रचण्डले गठबन्धन छाड्न सक्छन् !’‘कति कमजोर रहेछ गठबन्धन, चुनावसम्म पनि रहन सकेन’ – दीप श्रेष्ठ ! एमसीसीबारे गोकुल बाँस्कोटाको प्रश्न : ‘पुष्पकमल र
राजनितीका क, ख -डा. रवीन्द्र समीर ‘क’ र‘ख’ दुईवटा शरीर, एउटा आत्मा थिए । देश र जनताको स्वतन्त्रता, प्रजातन्त्र एवम् मानवअधिकारको लडाइँमा दुवैले जीवनभर सङ्घर्ष गरे । ‘ख’ ले वक्तव्य
‘गौतमबुद्ध विमानस्थल बुद्ध जयन्ती अगावै सञ्चालन हुन्छ’ : मन्त्री आलेबुद्ध जयन्ती हरेक वर्ष हुन्छ भन्ने कुरा सबैलाई थाहा छ त्यसैले उनले सोचेर नै बोलेका होलान् ! जेठभित्र स्थानीय तहको चुनाव