कडा कुरा

नेपालको ‘व्याख्यात्मक टिप्पणी’लाई अमेरिकाको ‘व्याख्यात्मक स्वीकारोक्ती’ !

नारायणकाजीलाई प्रचण्डको प्रस्ताव : ‘एमसीसीमा मतभेद होस्, अरु कुरामा मिलौं’पास भैसकेको एमसीसीको मात्र मतभेद हो भने मिल्न तयार ! ओली भन्छन् : ‘यो सरकार बन्नै नदिन खोज्या हो, ढाल्न खोज्नु

एमसिसीसँगै नेपाल आईपुगे ७ अमेरिकि साँढे; नेपाली गाई त्रसित, गोरु आक्रोशित, गैंडा उत्साहित !

पहिलो पटक ल्याईयो अमेरिकाबाट सात साँढेएमसिसीसँगै आईपुगे अमेरिकी साँढे, नेपाली गाईहरु त्रसित, गाेरु आक्रोसित ! गगन थापाको चुनौती : ‘अमेरिकी सेना आए मलाई थानकोट कटाइयोस्’थानकोट कटाएर दिल्लीहुँदै डिसीसम्म पुर्याईयोस् !

‘व्याख्यात्मक टिप्पणी’ अर्थात् कुलो र कुरोलाई आफू अनुकुल व्याख्या /विश्लेषण गर्नु !

व्याख्यात्मक घोषणासँगै एमसीसीको पक्षमा भोट हाल्न माओवादी र एकीकृत समाजवादी तयार !एमसीसी चाहिन्छ ! द्वन्द बढाउन पाईन्छ ! गठबन्धन बचाईन्छ ! ‘ओली फेरि सत्तामा आए नेपाल सिध्याइदिन्छन्’ : अध्यक्ष नेपालदेश

एमसिसीको विरोधमा प्रचण्ड, समर्थनमा पुष्पकमल; केपी तटस्थ, खड्गप्रसाद पक्षमा; देउवा पास गर्ने, शेरबहादुर आश गर्ने !

एमसीसी फेल गराउने डरले प्रधानमन्त्रीले नै रोके संसद बैठकयसै त छिटो बोल्ने मान्छे, डरले कति जिब्रो लर्बरियो होला ! ओलीले प्रचण्डसँग भने : ‘एमसीसी राष्ट्रघाती भए मैले किन अघि बढाउँथें

‘बाटो बिराएकाहरु’लाई गुगलले दियो सुध्रने मौका, विश्व नेताले भने- ‘विदेशी हस्तक्षेप चाहिँदैन, हाम्लाई सुधार्न पाईदैँन !’

प्रचण्ड–माधवप्रति ओलीको टिप्पणी : ‘आफू मूर्तिझैं बस्ने, कार्यकर्तालाई सडकमा पठाउने’एमालेका सांसदले संसद अवरोध गर्दा आफु मूर्तिझैं बसेजस्तै त हो नि ! गुगल म्याप्सको गज्जबको फिचर, इन्टरनेटविना पनि बाटो देखाउनेबाटो बिराएकाहरु

संसदमा एमसिसि : केहीदिन ‘छल’ गरेर चाँडै ‘फल’ ल्याईने, बोक्रा नेपालीलाई, गुदी बिदेशीलाई !

ओली सत्तामा फर्किने भयले एमसीसी टेबल गर्न राजी भए प्रचण्ड र नेपालसत्तामा हुँदा नि भय, नहुँदा’नि भय, के ‘भए’को यस्तो ! सरकार छाड्न माग गर्नेलाई प्रचण्डको जवाफ : ‘केही समय

आगे ‘तोप बहादुर’को नाति, ‘खड्ग बहादुर’को छोरा म ‘ढाल बहादुर’…

*प्रमोद अमात्य,हाल: अमेरिका । “मम्मी मेरो नाम फेरिदिनुस्, आजै । नत्र, म भोलिदेखि स्कुल जान्न ।” स्मृति रिसाउँदै, रुँलाजस्तो गर्दै घर फर्किन्। “किन के भयो ?”“कस्तो नाम राखिदिनु भएको तपाईंहरूले

एमसिसी टेबल गर्न लागिएको टेबल सिसाको कि काठको ? खुट्टा हल्लिए, जुनसुकै बेला भाँचिनसक्ने, ठाेकठाक गरेर चलाउने लठबन्धनको तयारी !

अमेरिकी दूतावासले भन्यो : ‘एमसीसी के गर्ने, केवल नेपालकै निर्णय हो’दूतावासले थप्यो – ‘तर फिर्ता लिने धम्की आइरहनेछ’ ‘गठबन्धनलाई पानी मुनिबाट निकालेर भए पनि ठेगान लगाइन्छ’ : ओलीसंसद अवरोधलाई ठेगान

युक्रेन-रुस तनावको नेपाल असर : रुस्लानको भाउ बढ्ने आशंका, खानपिन मुक्तिमोर्चाद्वारा सरकारको ध्यानाकर्षण !

रावल र भूसालसहित एमालेका ५ सांसदले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्खाली भनेर केही नलेखिएको कागजमा हस्ताक्षर गर्न लगाएको आरोप ! एमसीसीबारे सभामुखले भने : ‘म त अम्पायर न हुँ, निर्णायक

ईन्द्रेणी’का कृष्ण कँडेल ‘तिन्द्रेणी’मा, आलेको आवाज ‘क्यारिकेचर’ गर्ने काे काे हुन् ?!

कृष्ण कँडेल पहिला सुबोधकहाँ पुगे । सुबोधले ‘त्यो आवाज’ आफ्नो नभएको प्रष्ट पार्दै भने- ‘भात खानलाई मुख छोड्नु परेको छैन । त्यसपछि दुबैजना मकहाँ आईपुगे । मैलेपनि सोझै अस्वीकार गरेँ-

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com