कडा कुरा

‘जति साना माग त्यति ठुला हडताल’ – के हो?

‘हामी आक्रामक हुँदा मात्र चुनाव जित्छौं’ : प्रचण्ड‘त्यसैले अब गाउँसहर थर्काउँदै भोट माग्न निस्किँदै छौं !’ इस्लामोफोबिया विरोधी दिवस मनाउने पाकिस्तानको प्रस्ताव पारित भएकोमा भारतको चिन्तापाकिस्तानको प्रस्ताव पारित भएपछि भारतलाई

उम्मेदवारको चुनाव खर्च : आयोग भन्छ- ‘यती हो’, एमाले भन्छ- ‘त्यति हो ?!’, माओवादी भन्छ- ‘अति भो !’, काङ्ग्रेस भन्छ- ‘जत्ती हो ।’ तपाईं भन्नोस् त- कति हो ?

‘राप्रपालाई हलो चिह्न नदिए चुनाव हुन दिन्नौं’ : लिङ्देनराष्ट्रिय चुनावलाई सफल पारौँ, राप्रपालाई हलो चिह्न दिउँ – जनचेतनाकालागी अहँ संचार ! आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट, दुईजना पक्राउअब जिब्रोमा कागती

नेपालमा दुई दलीय व्यवस्था : एउटा नेपालीय जनता पार्टी, अर्को कञ्जरभेटिभ पार्टी अफ नेफोल !

‘विदेशीले नेपालमा दुई दलीय व्यवस्था चाहेका छन्’ : प्रचण्डविदेशीहरु पनि गठबन्धन तोड्न लागिपरेको उनको आरोप ! ‘चुनावमा माओवादीले जितेन भने जनक्रान्तिका उपलब्धिले हार्छ’ : प्रचण्डत्यो हारको केही प्रतिशत जिम्मा मात्र

स्वास्थ्य सेनाले कब्जा गर्यो भोजपुर बजार, भन्यो- ‘अब भोज पुर्ने होईन, भोज खुवाउने हो !’

‘भोजपुर’को न्वारान कसरी भयो ? यस बारेमा बिभिन्न तर्क गरिंदै आएको छ । सबैभन्दा प्रचलित तर्क हो, भोज पुर्ने कथा । नेपाल विस्तार गर्दै हिंडेको गोर्खाली फौजले त्यो अनाम डांडामा

चीनका प्रधानमन्त्रीले भने नेपालका प्रधानमन्त्रीले कहिल्यै नभन्ने कुरा!

माधव नेपालको पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा एमालेको आपत्तिआपत्ति ओलीको मात्र हो तर उनको आदेशमा पुरै एमालेले आपत्ति जनाएको ! आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्न प्रचण्डको निर्देशनमाओवादीलाई काम

मतपत्रको रङ खैरो बनाउन प्रस्ताव, अमेरिका र युरोपबाट अनुदानको ओईरो लाग्ने आशा !

आसन्न स्थानीय निर्वाचनकालागी सरकारले तिघ्रा तयारी थालेको छ । मतपत्र छाप्ने तथा मतदाता च्याप्ने प्रक्रिया लगभग सकिएको छ । तर, विपक्षी नेता केपी शर्मा ओली मतपत्रको रङ चयनलाई लिएर आगो

प्रधानमन्त्रीले किन भने – ‘विपक्षीको खेदो नगर्नु ?’

‘अबको लडाइँ सत्य र असत्यबीच हुन्छ’ : केपी ओलीसत्यको जित त हुन्छ तर एमालेको सत्य कि गठबन्धनको ? ओलीको निशानामा निर्वाचन आयोगदेखि सभामुखसम्मआँखा भने अझै प्रधानमन्त्रीको कुर्सीमा ! सार्वजनिक स्थानमा

युट्युबलाई व्यवस्थित गर्ने प्रयास : स्ट्रगलट्युबर दंग, भाईरलट्युबर झसंग !

‘एमसीसी विवाद समाधान गरेर पार्टीलाई एकतावद्ध गर्‍यौं’ : प्रचण्डनारायणकाजीको असहमति ! ‘स्थानीय चुनावमा ठूलो सफलता पाउँछौं’ : माधव नेपालत्यसो भनेर कहाँ हुन्छ, कसैले त हार्नुपर्‍यो नि ! ‘युक्रेनमाथि रुसी आक्रमणले

युट्युबर आन्दोलनमा, साईबर ब्युरो प्रतिकारमा, ‘कमेन्ट रिडर्स एसोसिएसन’ले मध्यस्थता गर्ने !

‘व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो’ : महासचिव पोखरेलचुनावअघिको समय हो, भ्रम छर्नै पर्‍यो नि ! ‘जनताले राप्रपाबाट विकल्प खोजेका छन्’ : डा. प्रकाशचन्द्र लोहनीकांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा

के हो, तपाईंहरु बोल्नु हुन्न त ?!

‘तपाईं किन बोल्नु हुन्न ?’‘म बोलिरहेको छु ।’ ‘तपाईं कसको पक्षमा त ?’‘म न्यायको पक्षमा ।’ ‘अन्याय कसलाई परेको हो ?’‘कुरो अदालतमा पुगिसक्यो, त्यो उसैले बताउला ।’ ‘तपाईंको विवेकले के

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com