कडा कुरा

आक्रोसमा उम्मेदवार : रिस उठ्दा भुस कुट्ने कि खाँबाे चिथोर्ने !

‘अब मुख हेर्ने होइन, रुख हेर्ने हो’ : महामन्त्री शर्माअब ‘को सद्दे छ’ हेर्ने होइन, ‘कोसंग पद्य छ’ हेर्ने हो ! कुनै बेला खान मिल्थ्यो फेवातालको पानी, अहिले यति विघ्न

गगनले केपीलाई ट्युसन पढाउने, ओलीले थापालाई क्लास नै लिने !

‘आइ लभ यु केपी बा’ भनेर त्यसै भनेका होइनन् : शंकर पोखरेल३ करोडमा केहीले ‘आइ लभ यु’ भनेनन् भने त के केपी ओली हुनु ! एउटै पदमा फरक पार्टीबाट ज्वाइँ-जेठानबीच

आज नोमिनेसन दर्ता, भोली नोमिनेशन फिर्ता !

गठबन्धनमा एकीकृत समाजवादी : केन्द्रमा प्राथमिकता, जिल्लामा बेवास्ताजिल्लामा वास्ता गर्न मान्छे नपुग्ला नि त ! कांग्रेसको संकल्प : ‘रहरलाग्दो सहर, बसौं–बसौं लाग्ने गाउँ’वास्तविकता – ‘रहर लागिरहने शहर, बसिरहनुपर्ने गाउँ’ सफा

‘डाईपरमा सुन छ, ल्याउँ भने थुन्छ’- के हो ?

ओलीको निर्देशन : ‘प्रतिनिधिसभा विघटनलाई गलत नभन्नू’‘प्रतिनिधिसभा विघटन सहि थियो, मलाई प्रधानमन्त्रीबाट निकाल्नु पो गलत हो त !’ करिश्मा मानन्धरले फेसबुकमा नामको पछाडि थपिन् ‘सूर्यकुमारी’अब कसले भन्न सक्छ उनी एमाले

मदिरा सेवन गर्न पालिकाको अनुमती लिनुपर्ने, वडाध्यक्षको धोक आदेश चाहिने, मतदाता उत्साहित, उम्मेदवार चिन्तित , खानपिन मुक्तिमोर्चा आक्रोसित!

एकीकृत समाजवादीको घोषणा पत्र : मदिरा सेवन गर्न अनुमति लिनुपर्नेअनुमति लिनकालागि माधव नेपालको आफ्नै फोन नम्बर उपलब्ध गराइने ! ‘गठबन्धनको शक्ति देखेर ओली थरथरी काँपेका छन्’ : रामचन्द्र पौडेलबैशाखको गर्मीमा

चुनावमा भाषा विवाद : टिकट ‘बाँड्ने’ कि ‘जिम्मेवारी दिने’ ? मेयर ‘लड्ने’ कि ‘उठ्ने’ ? अध्यक्ष ‘खाने’ कि ‘बन्ने’ ?

एमाले प्रदेश अध्यक्ष भन्छिन् : ‘मधेशमा केपी ओलीको क्रेज बढेको छ’सो कुरा ओलीले भनेको कि मधेशीले भनेको, पत्तो नभएको ! ‘मौका आउने वित्तिकै राजसंस्था पुनर्स्थापना हुन्छ’ : लिङ्देन‘मौका आउन नसक्ने

ट्विटर किन्न तम्सिएका एलन मस्कलाई श्रीलंका किन्न सुझाव, मस्कले भने- ‘नेपालको लोकल ईलेक्सनलाई खरिद गर्छु, प्याकेजमा डिल गरौं!’ 

दोब्बर भयो कागतीको मूल्य, गोटाकै २० रुपैयाँसम्मकागतीको मूल्यवृद्धिसंगै उपभोक्तालाई भयो अमिलो ! ‘गठबन्धनमा वास्तविकताभन्दा पनि कार्यकर्ताको कुरा सुने अप्ठ्यारो हुन्छ’ : माधव  नेपालअर्थात् – ‘कार्यकर्ताले हाम्रो कुरा सुन्ने हो, हामीले

नेपाल कम्युनिस्ट पार्टी (थाप्रपा) कि राष्ट्रिय प्रजातन्त्र पार्टी (एमाले) ?

‘देशैभर आफ्नो सामर्थ्यले चुनाव लड्छौं’ : लिङ्देन‘हामी जित्न तयार छौं । तर, त्यो भन्दा बढी हार्न तयार छौं !’ डा. केसीले पाँच बुँदे माग राख्दै भने : ‘जुनसुकै बेला पनि

किन पग्लिए कमल थापा, सुर्यको रापले कि हलोको चापले ?

‘कमल थापा एमालेमा विलय हुने प्रक्रियामा’ : राजेन्द्र लिङ्देनसुर्यको तापले पगालेका कारणले हुनसक्ने ! बतासलाई मन्त्री आलेको कटाक्ष – ‘१०५ किलोको मन्त्रीलाई ५५ किलोकाले उडाउन खोज्ने ?’‘उडाउन खोज्दा कसैको तौलमा

ऋषि घमलाको काउन्सिलिङ प्रेस काउन्सिललाई -‘अचार-संगितालाई सबैले मान्नुपर्छ । तर, अचारको नुन र संगिताकाे बाेली चखिलो हुनुपर्छ !’ 

‘केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिए’ : योगेश भट्टराईत्यस्ता केही मानिसहरु एमालेमा हुन पनि सक्छन्, नहुन पनि सक्छन् ! ‘कमिसनखोरी गर्न नदिएवापत सरकारले गर्भनरमाथि हमला गर्‍यो’ : ओलीभनेजस्तो नहुँदा संसद

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com