हेडलाईन कुन ठिक होला ? माओ ‘बाद’मात्र हो, बेद सबथोक रहेछ !’ ‘हरि ॐ तत्सत् अर्थात् यही नै सत्य हो !’ ‘गुरु भ्रममा गुरु विक्नु, गुरु धेर भो महेश्वर !’
उनि लेख्छन- ‘यो घर भारतदेखी केन्या, उज्वेकिस्तान, मोरक्को, इरानबाट सञ्चालति वेबसाइटहरुमा पनि भेटियो । गुगल सर्च गर्ने क्रममा हामीले सामाजकि सञ्जालमा भाइरल भएकै हुबहु फोटो थुप्रै वेबसाइटहरुमा पनि भेट्यौं ।
‘नेपालीको औसत आयु नै थोरै भएकाले वृद्धभत्ताको उमेर घटाइएको हो’ : अर्थमन्त्रीत्यसैले थोरै भत्ता दिएर जिउँदै मार्नु हुँदैन भन्ने निचोड ! ‘गठबन्धनभित्रै अर्को गठबन्धन बनेछ’: उपेन्द्र यादवत्यसलाई गठबन्धनभित्रको गुटबन्धन भनिन्छ
‘ओलीबाहेक एमालेका सबै नेतासँग मिल्न सकिन्छ’ : प्रचण्डअर्थात – ओलीबाहेकका सबै नेतालाई काँचै खान सकिन्छ ! ‘संसद्मा ओलीले दिएको अभिव्यक्ति गन्थनमात्रै हो’ : महामन्त्री थापायससँगै संसदलाई भलाकुसारी गर्ने थलो बनाउन
माओवादीको निष्कर्ष : आन्तरिक कमजोरीले कम सिट जितियोभोट भने बाह्य शक्तिले गर्दा नपाएको ! ‘लोकप्रिय भोटमा एमाले एक नम्बर पार्टी छ’ : ओलीलोकप्रिय अध्यक्ष भएको पार्टीले लोकप्रिय भोट पाएको हुनसक्ने
नेपाललाई विदेशी फिल्म छायांकन गन्तव्यका रुपमा विकास गरिनेधुलो-धुवाँ देखाउन परे अहिलेको काठमाडौं प्रयोग गरे पुग्ने ! पोखरामा नौ मत हराएको भन्दै एमालेको विरोध९ मत हराउने बित्तिकै गणकहरुले भने – ‘लु,
*संप्रस पाैडेल, हेटाैंडा । नमस्कार 🙏 म भस्मासुर । आजकाल नमस्कार गर्न पनि मन लाग्दैन । गरे पनि कसले पत्याउनु ? सुण्ड, मुण्ड, गुण्डासम्मलाई नमस्कार गरियो । छुटेका आफ्नै बाआमा
कलिलो उमेरमै बालबच्चालाई विद्यालय पठाउन हतारिन्छन् नेपाली अभिभावकभन्छन् – ‘आफ्नो बालबच्चाको आधा बोझ शिक्षकहरुलाई दिएको मात्र हो’ ‘हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुन्छ’ : ओलीराजनैतिक पार्टीका दुईटा विकल्प :
मधेशमै शक्ति गुमाउँदैछन् मधेश केन्द्रित दल‘किनभने मधेशको मुद्दा उठाउने पार्टी भनेको माओबादी हो’ – प्रचण्ड काठमाडौं उपत्यकामा किन माओवादी कमजोर ?किनभने यो २०६४ को चुनाव होइन ! विजयी भएपछि जसले
-भवानी बराल, सुनसरी, धरान यतिखेर घरघर, चोक, चौतारो र फलैंचामा लौरो वा लट्ठी कै चर्चा छ । आमसमुदाय, काठमाण्डु महानगरदेखि धरान उप–महानगरसम्म लौरो चुनाउ चिनोबाट आउने परिणामको पर्खाइमा छन् ।