प्राविधिक कारणले ‘बा’मालेका झाँक्री हुन पुगेका भुसालले फलाक्न सुरु गर्दै थिए । पछिल्तिरबाट कार्जेक्रम सञ्चालकले कानमा फुस्फुसाएर मात्रै गएका थिए । लरक्क जुल्फी हल्लाए र भुसाल झाँक्रीले भने, ‘आज सातो
विवाह गर्ने उमेर घटाउँदै नेपाल सरकारनेपाल सरकार प्रेजेन्ट्स – बाल विवाह ! ‘मुलुकलाई आघात पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर गर्दिनँ’ : प्रधानमन्त्री देउवा‘गर्नु परे धेरै समय लाग्दैन, हस्ताक्षर गर्ने वर्षौँ
माधव नेपालले औंल्याए गठबन्धनको ७ समस्या : गठबन्धनभित्र उपगठबन्धन गरियोगठबन्धनभित्रको उपगठबन्धनको विरोधमा अर्को उपगठबन्धन गठन गरिँदै ! एमालेले सातै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण चलाउनेहेडलाईन अगाडि ‘महिनौँको संसद अवरोधपछि’ लेख्न बिर्सेछन् !
कृषिमन्त्रीको दावी : ‘मल ल्याउने प्रक्रिया अघि बढे पनि ल्याउन सकिएन’मल ल्याउने प्रक्रिया अघि बढे पछि अब ल्याउने प्रयत्न गर्ने प्रयास ! ‘प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनक छ’ : शशांक कोइरालाशशांकको
मन्त्री झाँक्रीसँग कांग्रेस सांसदको आक्रोश, मागिन् प्लेन भाडाधन्न कांग्रेस सांसद परिछन्, अरु पार्टीको भएको भए प्राइभेट जेट माग्थे ! ‘कांग्रेसको एकलौटी सरकार होइन, धेरै माग नगर्नुस्’ : प्रधानमन्त्री देउवा‘कांग्रेस भएको
पहिलो बयान : थाप्रपा लिप्रपा भएपछिगएको फागुन महिनाको कुरा हो । कमल थापाले राप्रपालाई आफ्नै घरेलु उद्योग ठानेर थाप्रपा (थापाको प्रजातन्त्र पार्टी) बनाउन खोजेका थिए । तर, राजेन्द्र लिङ्देनले उनको
टुबोर्ग साँइलाहर्कपुर, धरान । विषय : ‘बा’माले, चुनाउ समिक्षा ।वतन : विराटनगर तिथिमिती : २७ जेठ रोज ६ शूभाय, शूभम् । चर्को गर्मागर्मीको बीच चुनाउ समिक्षा बैठकले औपचारिकता पाउँदै गयो
मन्त्रीको कार्यकक्षमा जसपा सांसदको टेबल ठोकाठोककसले भन्छ संसदमा मात्र टेबल ठोक्न पाइन्छ भनेर !सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्युनाम ‘सेफ्टी’ ट्याङ्की हुँदैमा सुरक्षित भएको सोच्न नहुने !जीउमा ६
–भवानी बराल ‘टुबोर्ग साँइला‘ हर्कपुर, धरान । समय : मध्यान्न २ बजी ।तिथीमिती : उखर्माउलो जेठ २६ गते, रोज ५ शूभम् ।स्थान : धरान, खहरेको डील ।चुनाउपछि धरान उप–महानगरपालिको पहिलो
‘सिसडोलमा गरिएका वाचा पूरा गर्न अर्बौं रकम चाहिन्छ’ : गगन थापापूरा गर्नभन्दा वाचा मात्र गर्न सस्तो, वाचा गरिरहने वाचा ! मन्त्री आलेको आक्रोश – ‘आफ्नै पार्टीभित्रका केही चिप्ले ‘चोरहरू’ प्रेम