प्रचण्डले मागे माओवादी मन्त्रीले गरेका राम्रा कामको विवरणविवरण तयार पार्न धेरै समय लाग्न पनि सक्ने, नलाग्न पनि सक्ने ! गाडीमा लेखिएका ‘अश्लील साहित्य’ हटाउन थाल्यो प्रहरीलेअश्लील ‘गाडी साहित्य’ हटाईने, भेलुबाजेलाई
सर्बियामा गधाको दुधबाट बनाइन्छ संसारकै महंगो पनीर !गधाको पसिनाबाट पानी निकाल्नेलाई अरबपति बनाइने ! जनकपुरमा आलुको बोराभित्र भेटियो ८३ लाख नेपाली रुपैयाँपकाउन खोज्दा नपाकेपछि आलु नभएको पुष्टि ! अर्की महिलालाई
फोहोर उठाउने जिम्मा लिएको कम्पनीले सडकमै फाल्यो फोहोरकम्पनीले भन्यो – ‘फोहोर उठाउने जिम्मा मात्र लिएको हो, फाल्ने जिम्मा हैन’ भारतमा छिटो जन्ती निकालेको भन्दै बेहुला विरुद्ध मुद्दा !ढिलो जन्ती निकालेको
पानी पर्दा देशभरका सरकारी वेबसाइट आधा घण्टा डाउनपानी पारेको भनेर विदेशी कुटनीतिक चलखेलमाथि आरोप ! कृषिमन्त्रीलाई भेटेर प्रदीप पौडेलले भने – ‘धान दिवसमा शुभकामना होइन, किसानलाई मल दिऔँ’शुभकामना एक दिन
अध्ययन भन्छ : आम जनताभन्दा धेरै बाँच्छन् नेताहरुअध्ययनका अनुसार आम जनताभन्दा धेरै बुढा पनि रहन्छन् नेताहरु ! सिसडोल जाने सडक अवरुद्ध, काठमाडौंमा दुई दिन फोहोर नउठ्नेसिसडोलबासीहरु सडकको विरोध गर्दै !
रामचन्द्र पौडेलको प्रश्न – ‘रामकुमारी झाक्रीलाई रूवाएर समाजवाद आउँछ?’जनतै रुवाए पनि समाजबाद ल्याउन सकिन्न हाम्रो नेपालमा ! योगेशले भने- ‘माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्’क्योँ कि युवा नेता
‘कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थले बजेट दिएन’ : शिक्षामन्त्रीनिजिले हुँदैन भनेपछि अर्थले नदिएको हुन सक्ने ! ‘मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु’ –
भीम रावल भन्छन् : ‘जेल हालियोस् तर इम्बोस्ड नम्बर प्लेट राख्दिनँ’इतिहासले भीम रावललाई अरु केही नभएपनि इम्बोस्ड नम्बर प्लेट विरुद्धका ठुला सेनानी भनेर चिन्नेछ ! ‘गठबन्धनले हाम्रो अपमान गर्यो’ :
मन्त्री आलेको दाबी : ‘कर्मचारीलाई कुनै दुर्व्यवहार गरिएको छैन’‘गरेपनि जनताको छोरा भएकाले तलमाथि भएको मात्र हो !’ अखिल क्रान्तिकारीको बैठकमा कुटाकुटनाममै क्रान्तिकारी भएपछि कुटाकुट नगर्दा मात्र अचम्म हुने ! पूर्व
‘कांग्रेसले जिते पनि आफैंले जितेजस्तो लाग्छ’ : प्रचण्डगठबन्धन नरहेपछि त्यस्तो नलाग्न सक्छ ! के चिया कम पिए पाकिस्तानको अर्थतन्त्र सुध्रिन्छ?भात खान छोडेर नेपालको अर्थतन्त्र सुध्रियो भने सुध्रिएला ! एसपीपीबारे ओलीले