कुरो उनै लामादाईको हो जसले ‘माझी दाई पोखरा फेवा तालको’, ‘बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको’, ‘घरमा पराल बारीमा बन्सो’जस्ता चर्चित गीत गाएका छन् । यी अर्ग्यानिक गायकसँग उनकै गृहनगर
‘लिखे’लाई चिन्नु हुन्छ ? कतिजनाले सम्झनु हुन्छ, मुल्यांकन प्रकाशनको ‘नवयुवा’ मासिकलाई ? कतिले याद राख्नु भएको छ, मनोज गजुरेलको ब्यंग्य स्तम्भ ‘लुखास्त !’लाई ? क-कसले पढ्नु भएको छ, नवयुवामा खगेन्द्र
खाट यताउता सार्ने क्रममा केटाकेटीले अचम्मको कागज भेटेछन् । लगभग हत्केला भरीको त्यो चिप्लो कागज के हो, कसैले चिनेनन् । कसैले पुस्तकको कभर माने । कसैले कार्यक्रमको टिकट ठाने ।
‘मोटिभेटर’ हुन् अंगुलीमाल नामको अपराधीको कथा सुन्नोस् । उ मान्छे मार्थ्यो र त्यसको औंला काटेर माला लगाउथ्यो । सबैजना उबाट अत्यन्तै डराउंथे । तर महात्मा बुद्धले उसलाई यसरी उत्प्रेरणा दिए
‘हलो, कहाँ आईपुग्नु भयो ?’ ‘अहिले निजगढमा आईपुगें, मलाईंपनि खाना पकाउंदै गर है ।’ ‘भोली बिहानको ?’ ‘हैन, आज बेलुकाको ।’ ‘आज बेलुका ? अहिले ६ बजिसक्यो । राती हिड्नु
के तपाईंको फोन काट्ने बानी छ ? छ भने अब बानी बदलि हाल्नोस् नत्र मोबाईल कामै नलाग्ने गरी बिग्रन सक्छ । त्यतिमात्र हैन, तपाईंले फोन काट्नु भएमा कानुनी झमेलापनि ब्यहोर्नु पर्ने
कृषिमन्त्रीले गमलामा रोपाईं गरेपछि तातेका ‘प्रतिकृयाबादीहरु’ अझै सेलाएका छैनन् । प्रसंगले अर्को अर्थ नलागेमा, यहां ‘प्रतिकृयावादी’ शब्दको अर्थ राजनीतिमा गालीको रुपमा प्रयोग गरिने ‘प्रतिकृयावादी’ शब्दसंग कुनै संबन्ध छैन । गजुरीयल