सवारी: वारीको मान्छे वारी पारीको मान्छे पारी । हुकुम: कम हल्लाएर बोल्नु । दर्शनभेट: दर्दनाक आशनमा गरिने भेट । आदेश: आँ……..गरि रहनेहरुको देश । आयोग: आयो र गयो, केही लछारपाटो लगाएन
सुन्दरी प्रतियोगिता हुँदै थियो । लोभराज र ज्ञानबहादुर जज बसेका थिए । प्रतियोगिता शुरु भयो । रुपवान, कुरुपवान हरेक खालका सुन्दरीहरु मञ्चमा आउँदै फर्कंदै थिए ।
मासु पकाउनै नजान्ने गोर्बधनले मासु किनेर ल्यायो । मासुको पोका झुण्ड्याएर गुगलमा सर्च गर्न थाल्यो, हाउ टु कुक मिट ? शुत्र थाहा पाएर फर्कंदा देख्यो मासु त एउटा कुकुरले लिएर
हरी: तपाईं आलु हुनुहुन्छ क्या भिनाजु । केशबराज: भिनाजुलाई हेप्छस् !? हरी: कहाँ हेप्नु, सम्मान गरेको नि । भिनाजु: कसरी ? हरी: बालक, बृद्ध, महिला, केटाकेटी सबैसँग मिल्नु हुन्छ भनेको
केशबराज: सुन् छोरा… कुशल: भन्नु ! बाबु: मैंले स्कूल पढ्दा निकै दु:खले पढें । साथीहरु मज्जाले मन लागेको कुरा खान्थे तर म पैसा नभएर अरुले खाएको हेरेर मुख मिठ्याउँदै बस्थें,
सबैलाई थाहा हुन्छ, प्रत्येक बर्षायाममा बाढी आउँछ, बजार डुबाउँछ । पहिरो जान्छ, गाउँ बगाउँछ । जनधनको क्षती हुन्छ । पशुधनको नोक्सानी हुन्छ । यी सबै प्राकृतिक बिपत्तीहरु हुन् । तर उस्तै
यो पेनाङ्गको जोरु क्याम्प हो । क्याम्प अर्थात् एकखालको जेल । मलेसियामा यस्ता क्याम्प धेरै छन् । दण्ड, कैद भुक्तान गरिसकेपछि आरोपीलाई यहाँ ल्याईन्छ । केही प्रकृया पुरा गरेर उनिहरुलाई
विश्वकप फुटबल फ्लु जसरी फैलिएको छ । रसियामा भैरहेको फुटबलले एसियामात्र हैन, युरोप अफ्रिकासम्म हानेको छ । नेपालमा पनि सर्वसाधारणदेखि असाधारणसम्म कसै न कसैको पक्षमा लागेका छन् । हामीले नेपालका
आज सिङ्गापुरमा ट्रम्प किम वार्ता सम्पन्न भएको छ । आईल्याण्डस्थित एक होटेलमा भएको वार्ता जम्मा ३७ मिनेट, ५५ सेकेन्ड , ६ पल्स र आधा फल्स सम्म भएको थियो । यो
हल्लो, हल्लो, हल्लो ! कोही हुनुहुन्छ, भम्पा राईलाई चिन्ने ? हजुर, डा. भम्पा राई ! भुट्निज नेपाली । ९० को दशक अघि भुटानबाट लखेटिएका । २५ बर्षदेखी झापाका शरणार्थी शिबिरमा