एकदिन छ जना साथी मिलेर दोलालघाट गएछन्। छ जनाको लागि एक एक बोतल बियर पनि किनेर लगेका रहेछन् । खोलामा पुगेर पौड़ी खेल्ने तैयारी गरे। पौड़ी खेल्ने ठाँउ नजिकै लगेर
‘रेड लाईट एरिया’को चर्चासँगै डाँडाकाँडामा मान्छेहरुको चहलपहल बढ्न थाल्यो । नौला नौला मान्छेहरुको आवत जावत एक्कासी बाक्लिएपछी नर्सरी पढ्ने छोराले सोध्यो- ‘बाबा, यति धेरै मान्छेहरु हाम्रो गाउँमा किन आएका
नर्सरी पढ्ने तिनबर्षे पिन्टुले आफ्नी मम्मीसँग जिद्दी गर्दै छ….पिन्टु: मम्मी म स्कुल जान्न । मम्मी: स्कुल नगएर के गर्छस त ? केटो: जब गर्छु । मम्मी: के जब गर्छस यस्तो
मोटुमान- डा. सा’ब, मोटोपनले एकदमै दु:ख दियो । के गर्ने होला ? डाक्टरमान- ‘तौल घटाउनु पर्छ । अबदेखि बिहान बेलुका एक-एकवटा रोटी मात्र खानुस् । मोटुमान- अनि यो एक-एकवटा रोटी खाना
चेला : ‘धर्म संस्कृतिका नाममा बलि दिने चलन छ । यसलाई तपाईं कसरी लिने गुरुदेव ?’ गुरु : जसरी अरुले लिन्छन् , त्यसरी लिने । चेला : भन्नाले ? गुरु
साउदी सरकारले एक नेपाली युवालाई पुरस्कृत गर्ने खतरा बढेको । त्यहाँको ‘साफी डेरी फार्म’मा कार्यरत जीतु खड्का गाउँलेले चरा धपाउने अनौठो प्रबिधिको विकास गरेपछि यो खतरा बढेको हो ।
साँझको बेला । सिमसिम पानी परि रहेको छ । चोकमा अलकत्रा र चिप्स सहितको ट्रयाक्टर आएर रोकियो । दुई युवाले बेल्चा निकाले । फटाफट त्यो मसला हिलो सडकमा खसाल्न थाले
खप्परध्वजको घरका एकजना अमेरिकन पाहुना आए, माइकल । स्वागतमा खप्परले फिक्का चिया दियो । माइकल : नो मिल्क ? खप्पर : फिनिस । माइकल : बट हाउ ? खप्पर:
(हातमा एकजना शहीदको फोटो बोकेर बिद्यार्थी दौडदै आउँछ ।) केटो : अंकल, अंकल, डाक्टर नबन्ने निधो गरो । म : हिजोसम्म त म डाक्टर बन्छु भन्थ्यौ? केटो : हो
(एक महिला आफ्नो नानी बोकेर बसमा चढिन् ।) ड्राइभर: ओ हो कस्तो नराम्रो बच्चा हो यो ? जिबनमा मैले यस्तो नराम्रो बच्चा देखेको थिएन । (महिला गएर सिधै सिटमा