एउटा एक्सिडेन्ट भएछ, मानिसको भिंड लागेको थियो । कालु होचो भएकोले देख्न सकेन । उसले बुद्धि लगाए करायो- ‘सबै हट्नुस्, म मेरा बाबुको मुख हेर्न चाहन्छु । भिंड हट्यो ।
प्रेमी : ‘किन मुस्कुराएकी ?’ प्रेमिका : ‘मुस्कुराउने कारण नै तिमी हौ ।’ प्रेमी : (खुशी हुँदै) ‘साँच्चै ?’ प्रेमिका : ‘हो नि, तिम्रो अनुहार नै त्यस्तो देख्दै हाँस उठ्दो
सासु : ‘बुहारी, तिमीसँग दुई वटा आँखा छन, चामलका ढुङ्गा राम्ररी हेर्न सकिनौ ? बुहारी : ‘सासु आमा, हजुरका पनि पुरै ३२ वटा दाँत छन्, जाबो एक दुई वटा ढुङ्गा
ज्वाईँ : ‘हजुरकी छोरी शाकाहारी भन्नु भएको थियो, होइन र ?’ सासु : ‘शाकाहारी नै हो ज्वाईँ सा’ब !’ ज्वाईँ : ‘ दैनिक मेरो दिमाग खान्छे, कसरी शाकाहारी मानौं
फुच्चे छोरो : ‘बुबा, हावा कहाँबाट बहन्छ ?’ बाबु : ‘मलाई थाहा भएन ।’ छोरो : ‘कुकुर किन भुक्छ ?’ बाबु : ‘थाह छैन ।’ छोरो : ‘पृथ्वी किन घुम्छ
बाबु : ( मार्कसिट हेर्दै ) ‘यति थोरै नम्वर ! दुई थप्पड लाउनु पर्ने !’ छोरा : ‘हिंड्नु बाबा, मैले त्यो मास्टरको घर देखेको छु !’ पत्नी :
पति : ‘बच्चा रोइरहेको छ, गएर फकाउ ।’ पत्नी : ‘तपाईँले फकाए पनि हुन्छ नि ! मैले दाइजोमा ल्याएको होइन !’ पति : ‘के मैले चाही जन्तीसँगै लिएर आएको थिएँ
किरणले सपनामा आफ्नी पत्नीले चप्पलले हिर्काउँदै गरेको देख्यो । त्यसको भोलिपल्टै उसले आफ्नो बैंक एकाउण्ट बन्द गर्यो ! किन होला ? . . . .किनभने, -बैंकमा सुचना पार्टीमा लेखिएको
शिक्षक : ‘ल भन त, डेट र तारिखमा के फरक छ ?’ विद्यार्थी : डेट प्रेमिकासँग गईन्छ, तारिख वकिलसँग सर ! शिक्षक : ‘विनोद, काल कति प्रकारका हुन्छनन् ,तिमीलाई थाहा
दुई जना कान नसुन्ने साथी बाटामा भेट भएपछी… पहिलो : ‘कता हो रामजी, सिनेमा हेर्न जाँदै हो कि कसो ?’ दोश्रो : ‘हैन श्यामजी, म सिनेमा हेर्न जाँदैछु !’ पहिलो