त्यसबेला मेरो कलाकारिताको क्षेत्र खासै फैलिईसकेको थिएन । स्याल कराउने, कुकुर भुक्ने, बच्चा रुनेजस्ता २।४ वटा नक्कल गर्दथें । तरपनि, आफन्तहरु हाँस्दथे । साथीभाइहरु ताली बजाउँथे । छिमेकीहरु हौस्याउँथे ।
‘आज अर्जेन्टिनाले जितेन भने कान काटेर पातमा राखिदिन्छु ।’ ‘रसियाले हारेछ भने पातका काटेर कानमा राखिदिन्छु ।’ ‘सर्बिया देश त झुरै रहेछ नि ।’ ‘कोरियाले खोरिया फांड्न गए हुन्छ ।’
‘आज अर्जेन्टिनाले जितेन भने कान काटेर पातमा राखिदिन्छु ।’ ‘रसियाले हारेछ भने पातका काटेर कानमा राखिदिन्छु ।’ ‘सर्बिया देश त झुरै रहेछ नि ।’ ‘कोरियाले खोरिया फांड्न गए हुन्छ ।’
‘बरष्मा एकबार्, सम्झयार मकन, खुश् हुम्ला क्यारी म ता ? साल्भरी देखछु, यो भानुको ढल्याको हेर्छु मो जता तता ।’ ‘ढाल्यार मुरती राजा र रइतीको ढल्दैन तिनको शीर, क्यान हो