– संप्रस पौडेल ‘दिवस’ कतिपय हाकिमलाई कर्मचारी र सेवाग्राहीले नमस्कार गर्दा नमस्कार नफर्काउने हुन्छन् । कोही कोहीचाहिँ हाकिम हुनु पर्दैन यसै उसै नमस्कार नफर्काउने कोटीका पर्दछन् । खरिदारदेखि मन्त्रालयका सचिव
उ बेला अलिअलि पैसा कमायो की बचत गर्नु नै बहादुरी संझिन्थें। पाँच प्लेट मम: खान सक्ने तन, मन छँदाछँदै पनि हाफ प्लेट मममा चार पटक अचार थपेर खाई चित्त
मंसिरको चुनाव सँगै आथ्यो समृद्धि, प्रचार प्रसार, आश्वाशनमा छाथ्यो समृद्धि ! सँगै लडे, पार्टी मिले सुन्दै समृद्धि, एक छत्र चुनाव जिते गुन्दै समृद्धि ! गणतांत्रिक सरकार बन्यो छायो समृद्धि, मन्त्रीजीको
समस्याबाट उम्किने ‘नेपाली काईदा’ बडो गज्जबको छ । राष्ट्रि्यता कमजोर भयो भने बिदेशीलाई दोष दियो, आफु हात बाँधेर बस्यो ! संघीयता धरापमा पऱ्यो भने नेतालाई गाली गऱ्यो, निदाई दियो ! नेता
आदरणीय दर्शक/पाठकहरु, गाईजात्रे अभिवादन । धेरैले सोध्नु भएको छ, गाईजात्रा किन गर्नु भएन ? सही जवाफका लागि तलको आर्टिकल पढ्नु पर्ने हुन्छ । कुरो के पऱ्यो भने, लामो समयको राजनैतिक
म स्वास हुँ, म प्रश्वास हुँ, पानीको फोका हुँ, म हड्डी हुँ, म मासु हुँ, म बिचारको पोका हुँ, जन्मिऐं किन यो धर्तीमा, जान्छु कहाँ म मरेर ? सबै
एकजना कवि थिए, उनको नाम छबि थियो वीररस उनको बिधा थियो, सत्यरस हबि थियो, सिर्जनाशक्ति धेरै भएर होला, ठाउँ कुठाउँ देखिन्थे, कैले नालीमुनी हुन्थे, कहिले सालीमाथि नै भेटिन्थे ।
सबैलाई जय नेपाल तर म कांग्रेस होईन, संग्रामी सलाम, तर म माओवादी होईन, हार्दिक अभिवादन तर म एमालेपनि होईन । म कांग्रेस हैन, माओवादी हैन, म राप्रपा हैन, राजावादी हैन,
‘बोल्नु’ र ‘बकबक गर्नु’ फरक कुरा हुन् । बुझेर गरिएको कुराकानी ‘बोली’ हुन्छ, बुझ्दै नबुझी दिईएको अभिब्यक्ति ‘बकबक’ ठहरिन्छ । हामीमध्ये धेरै जना अंग्रेजीमा ‘बकबक’ गर्छौ तर बोल्न सक्दैनौं ।
मार्सी चामलको भात खुवाउने ब्यापारी र करोडौंको घरमा सित्थै बस्न दिने ठेकेदार एउटा रेष्टुरेन्टमा खाना खाँदै थिए । मिठा मिठा परिकारको साथमा उनिहरु आफ्नो सम्पतीको धक्कु लगाउन थालेछन् । ब्यापारी