१) एऊटा गीत निकाल्ने बित्तिकै करोडपति हुन नसक्नु ।२) अवार्ड,सम्मान प्राप्त नहुनु र अमेरिका/अस्ट्रेलियाको भिषा नलाग्नु ।३) प्रधानमन्त्री/मन्त्री हरूले ओई कलाकार जी भनेर फोन नगर्नु ।४) आफ्नै युट्युब चेनलमा करोडौँ
बसेको पार्टी भत्कियो । चढेको रुख ढल्यो । देखेको सपना टुट्यो । भोगेको बिपना फुट्यो । आफ्नाले मुख मोडे । साथीले साथ छोडे । छोड्ने क्रम जारी छ । जोड्ने
१. यो मन्त्री मण्डल ईतिहासको सबैभन्दा सानो मन्त्रीमण्डल हुनेछ । २. ‘घुस खानु आमाको रगत खानु बराबर हो’भन्ने सपथ खानेछन् । २. प्रधानमन्त्री बाहेक अन्य सबै मन्त्रीहरु पचपन्न बर्ष मुनीका
सक्कली बाजेको गठबन्धन,नक्कली बाजेको गठबन्धन,पुरानो बाजेको गठबन्धन,नयाँ बाजेको गठबन्धन ? उहि बाजेको गठबन्धन,फुइँ बाजेको गठबन्धन,वैद्यनाथ बाजेको गठबन्धन,अवैधनाथ बाजेको गठबन्धन ? अनुभवी बाजेको गठबन्धन,अनुभवहिन बजैसँग गठबंधन,हिजोका बाजेको गठबन्धन,भोलीका बाजेको गठबन्धन ?
बिषय : संसदीय दलपुर्णांक : ८९पास मार्क : ४५ प्रश्न : बस्दा फुस्स निदाउने, हिंड्दा सहारा चाहिने, प्रश्न सोध्दा सनक्क सन्किने, जवाफ माग्दा रनक्क रन्किने, उमेरले पाकेका, अकर्मन्यताले थाकेका, पटक
धरानका मेयर हर्क साम्पाङको बारेमा जे सोच्दै थिएँ, भुमीराज राईजीले ठ्याक्कै त्यही लेखिसक्नु भएछ :- “मेयरजस्तो गरिमामय पदमा धराने जनताले पुर्याएका छन ! काम पनि राम्रै गरिरहनु छ ! साथपनि
काठमाण्डौबाट दिल्ली उड्न लागेको एयर ईन्डियाको जहाजको टायर पन्चरदुतावासले भन्यो- ‘पाकिस्तानी लन्चरले पन्चर बनाएको हुनसक्छ !’ ट्वीटरको मुख्यालयमा अब सुत्ने कोठा !ट्वीटर अब ‘सुतिटर’ बन्ने !! चोलेन्द्रको निलम्बन फुकुवा किन
दक्षिण कोरियालाई हराएर ब्राजिल पुग्यो विश्वकप फुटबलको क्वाटरफाइनलमाखेलाडी राम्रा, देशको नाम झन् रमाईलो छ- ब्रा-जिल पुगिहाल्छ नि ! दीपक मनाङ्गे ए-सामाजवादीमा, माधव नेपालले गरे स्वागतओलीले गरे बिदाई, नेपालले गरे स्वागत,
-डा.रवीन्द्र समीर, गुल्मी जाद्रै नाक बुझ्झिन्च, कांसो लाग्च तर ख्वांकी आउँदैन, छातीमा बादो बसेको छ, औनारी खान्च, ठिम्रा गोलीले बीसको उन्नाइस भएन ! असल्लें, गल लागो, बाल्खाँ बेरो आँउतो, पाइखानाँ
‘गर या मरको स्थितिमा काम गर्नुपर्नेछ’ : सीके राउतठिक छ त ! तर, मर या मारको स्थितिमाचाहीँ काम नगरौं है !’ जसपा प्रवक्ता भन्छन्- ‘सरकार गठनका सबै विकल्पमा हामी खुला