हल्लो, हल्लो, हल्लो ! कोही हुनुहुन्छ, भम्पा राईलाई चिन्ने ? हजुर, डा. भम्पा राई ! भुट्निज नेपाली । ९० को दशक अघि भुटानबाट लखेटिएका । २५ बर्षदेखी झापाका शरणार्थी शिबिरमा
म धुर्मुसको प्रबक्ता होईन, फाउन्डेसनको कार्यकर्ता पनि हैन तरपनि उ सफल हुँदा मेरो छाती गर्वले ढक्क फुल्छ, असफल हुँदा पिरले अनुहार चाउरिन्छ । किनभने, धुर्मुस मेरो भाइ हो, सहकर्मी हो,
तिनबर्षको बिदेश बसाईले मलाई राम्रो भयो । गएको ५ महिनामा साहुको रिण तिरें । त्यसपछिको कमाईले आमा बाबाका लागि टिभी किनें । बच्चा र परिवारकालागि मोबाईल र पकेट खर्च पठाऐं
म २०४५ सालमा राजधानी छिरेको हुँ । काठमाण्डौमा मेरो पहिलो प्रश्तुती सूर्य बिनायकमा भएको थियो , झापाली पिकनिकमा । केशब दाजुले ‘हाम्रो कान्छोले पनि हँसाउछ’ भनेपछि कसैले नबोलाईकन उभिएर प्यारोडी
‘बिदेशी मिडियामा मनोजको चर्चा’, 🙂 ‘अन्तराष्ट्रि्य समाचार बने हाम्रै घरका’, ‘गजुरेलले गाडे खाडीमा झण्डा’, ‘नेपाली रेलमा बिदेशी यात्रा’, 🙂 ‘गोरा हँसाउदै नेपाली छोरा’, 🙂 ‘मनोजले राखे नेपालको नोज’, 😛 ‘हास्यव्यंग्यले
२०५० साल जेष्ठमा एउटा शंकास्पद दुर्घटना भयो । दुर्घटनामा एमाले नेता जीवराज आश्रीत सहित जननेता मदन भण्डारीको मृत्यू भयो । एमालले यसलाई षडयन्त्रको संज्ञा दिंदै आन्दोलन शुरु गऱ्यो । आन्दोलनमा
‘पत्र–मित्रता’ क–कसलाई थाहा छ ? क–कसले हवाईपत्रको प्रयोग गर्नु भएको छ ? को को हुलाक गएको संझनु हुन्छ ? हुलाकी आउँदा क–कसको धड्कन बढ्थ्यो ? प्रेमपत्र लेख्दा रात बिताउने कति
म इन्द्रमाया सापकोटा हुँ । अहिले ७५ बर्ष कि भएँ । ११ बर्षको उमेरमा मेरो बिबाह भयो । आफुभन्दा चार बर्ष जेठा भवानी प्रसादसँग साइनो जोडिएपछि म ‘गजुरेल’ हुन पुगेँ
( हालै एउटा पत्र प्राप्त भयो, जसमा मलाई संबोधन गर्दै लेखिएको थियो दाई, नमस्ते । म एक नेपाली युवा । आफु, आफ्नो परिवार र देशलाई धेरै माया गर्छु । तर,
‘क्याबिक क्रु, रेडी फर ल्याण्डिङ्’, पाईलटले उद्घोष गरेको २ मिनेटपछि जहाज आकासतिर बतासियो भने यात्रुको मुटुले कत्रो ढ्याङ्ग्रो ठोक्दो हो ? ५ मिनेटपछि पुन: अनाउन्स हुन्छ, ‘फाईभ जिरो मिनेट होल्डिङ् ।’