एकजना टिचरले विद्यार्थीको खाजा खाइदिएछन् । डकार्दै विद्यार्थीलाई भने- ‘घरमा गएर मैले तिम्रो खाजा खाएको त भन्दैनौ नि ?’ विद्यार्थी : ( डराउँदै ) ‘भन्दिनँ सर , मेरो खाजा एउटा
जँड्याहा पति : ‘मेरो हातमा सरकार हुँदो हो त देशको भाग्य नै बदल्दिने थिएँ ।’ पत्नी : (हास्दै) ‘पहिले आफ्नो पेन्ट बदल्नुस्, बिहान बिहानै मेरो सुरुवाल लगाएर घुम्दै हुनुहुन्छ !’
शिक्षिका : ‘एकातिर बुद्धि अर्कातिर पैसा ! तिमी के रोज्छौ भन त ?’ विद्यार्थी : ‘पैसा !’ शिक्षिका : ‘गलत, म त बुद्धि रोज्दछु ।’ विद्यार्थी : ‘ठिक भन्नु भयो
नन्दु : ‘बुबा मलाई डिजे किनिदिनुस् न ।’ बाबु : ‘अहँ, किन्दिन, तिमीले छिमेकीलाई डिस्टर्व गर्छौ ।’ नन्दु : ‘डिस्टर्व गर्दिन बुबा, सबै सुते पछिमात्र घन्काउछु !’ टिचर :
सुप्रीया : (स्याउ ब्यापारीसँग) ‘ साहजी, स्याउ कसरी हो ?’ ब्यापारी : ‘एक सयको १० दाना ।’ सुप्रीया : ‘अलि बढी भयो, घटाउनुस् न है ।’ ब्यापारी : ‘अस्सीको ८
एकजना ब्यापारी विरामी भएर आस्पतालको शैयामा मृत्यु पर्खिरहेका थिए… विरामी : ‘मेरी बुढी खोइ ?’ बुढी : ‘म यहाँ छु ।’ विरामी : मेरी छोरी कहाँ छिन् ? छोरी :
हवल्दार : (इनिस्पेक्टरसँग) ‘हजुर, मैले एक ट्रक रक्सी समाते, यस पछि के गरौं सा’ब ?’ इन्सपेक्टर : ‘अब एक ट्रक सोडा र एक ट्रक लोकल कुखुरा पनि समात !’ नरेश
दिनेश : (लोचनसँग) ‘बैकहरुले काउन्टर अगाडी कुर्सी राख्छन् किन ?’ लोचन : ‘ग्राहकहरुलाई आराम दिन !’ रोशन : हैन !, ग्राहकको टायम किल् गर्न !’ शिक्षक : सोहन,
बाबु : (नर्सरी पढ्ने आफ्नो बच्चासँग) ‘न रोउ छोरा, बाघको बच्चा कहिल्यै रूँदन !’ बच्चा : ‘बाबा, बाघको बच्चा कहिल्यै स्कुल पनि जाँदैन नि !’ प्रहरी : ‘आमा, तपाईँ
बाबु : ‘छोरा, तिमीलाई कस्ती पत्नी मन पर्छ ?’ छोरो : ‘चन्द्रमा जस्ती बुबा, जो रातमा, आओस् प्रभातमा जाओस् !’ डाकाले क्यासियरलाई बाँधेर बैंक लुटे । जब उनीहरु पैसा लिए