गणितको कक्षा चलिरहेको बेला… विद्यार्थी : सर, अंग्रेजि सरले अंग्रेजिमा, नेपालीले नेपालीमै गाली गर्नु हुन्छ तर गणित गाली हुँदैन ? शिक्षक : चुप ! चुपचाप चार आना, हल्ला गरे बाह्र
– किम्मदन्ती 😀 उता पश्चिमा मुलुकमा ‘Hi’ र ‘Hey’ ले जीवन चलिरहेको छ । यता हामी भने दुई हात जोडी-जोडी ओठ चलाई-चलाई ‘नमस्ते’ गरेर समय खेर फालिरहेका छौं । तर
‘मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ ।’ -प्रधानमन्त्री ओली पानी अलि बढी भयो कि क्या हो, छपक्कै भिजियो त ! ‘विदेशी ज्वाइँले देश खाइदिन्छ भनेर डराउनुपर्दैन ।’ -डा.भट्टराई देश खानका
सानी छोरी : ‘आमा, तपाईँले जादु सिक्नु भएको छ र ?’ आमा : ‘कहाँ जादु सिक्नु, छैन ।’ छोरी : ‘हिजो छिमेकी अंटीहरुले भनेको तपाईँले बुबालाई औंलामा नचाउनु हुन्छ रे त
पत्नी : म तपाईँलाई कति मन पर्छ ? पति : मन पर्छ, धेरै नै ? पत्नी : धेरै त बुझें, तर कति ? पति : त्यति मन पर्छ, तिमी जस्ता
‘यदा यदा हि मनुस्यम्, पतला भवतु हालतम् । अभ्युत्थानं कमेडीस्यम्, तदात्नामम् च्याम्पियन् ।। परित्राणाय मनोरञ्जनम्, बिनासाय टेन्सनम् । स्माईलम् स्थापर्नाथाय, संभवामी युगे युगे…..।।’ अर्थात्, हे गर्जुन ! जब जब धर्तीमा
विरामी : डाक्टर सा’ब, मेरो पेट धेरै दुख्छ किन ? डाक्टर : घर बाहिर खाना खाएको कारण यस्तो भ एको हो, अलि विचार गर्नुस् । विरामी : त्यसोभए अबदेखि प्याक
संविधान दिवसको शुभकामना । यो संविधानलाई उज्यालो मान्नेलाई शुभकामना । आफ्नो मात बपौती ठान्नेलाई शुभकामना ! संविधानको गित गाउनेलाई शुभकामना । संबिधानकाे नाम लिएर भत्ता पचाउनेलाई शुभकामना ! भ्रष्टाचार बिरुद्ध
असोज २ गते सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क शुल्क ल्याब टेस्ट,औषधिहरुबाट दोब्र्याईने । ‘अराजक तत्वलाई प्रतिवाद गर्नुस् !’ – प्रचण्ड ‘प्रतिवाद’ भनेको ‘प्रबेश निषेध’ बुझेछन् ! हँसाउछन् बाेराेहरुले ! सर्वोच्चले
प्रेमीका : ‘तिमी के काम गर्दैछौ ?’ प्रेमी : म गोर्खापत्र सँस्थानमा काम गर्थें, ऐले छोडें । प्रेमीका: ‘त्यति राम्रो कम्पनीको जागिर किन छोडेको त ?’ प्रेमी : ‘एकाबिहानै पत्रिका