महान् तपस्वी ‘सिद्धबाबा’को आवाज ‘क्यारिकेचर’ गरेर बदनाम गर्ने ब्यक्ति पक्राउ परेको छ । यो कुरा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले बताएको हो । एक अनुयायीले बलात्कारको आरोप लगाएपछि प्रहरीले सिद्धबाबालाई
‘भ्रमण वर्षमा सरकारले नयाँ केही दिनुपर्यो ।’ – कामनपा प्रमुख विद्यासुन्दर शाक्य दुई तिहाइको समर्थन बिना त सरकार नै नयाँ दिइन्छ जस्तो छ काम नपा प्रमुखज्यु । ‘सरकारको दुई तिहाईको
अब सरकार के हुन्छ ? संविधान भन्छ– ‘अविश्वास प्रस्तावसँगै नयाँ प्रधानमन्त्री चाहिन्छ !’ संबिधानभित्रको द्विअर्थी झेल, त्यसैमा टेकेर खेलिन्छ खेल ! एसियाकै धनी मुकेश अम्बानीले यस वर्ष सम्पत्तिमा १८ खर्ब
प्रेमी : ‘तिमी मलाई कतिको सम्झिन्छ्यौ भन त ?’ प्रेमिका : ‘जब मेघ गर्जिन्छ, बिजुली चम्किन्छ अनि पानी पर्छ सधैं तिमीलाई नै सम्झिन्छु ।’ प्रेमी : ‘ए मैले बुझें, मसँग भएको तिम्रो
उपेन्द्र यादवको समाजवादी पार्टी बाहिरिएपछि सरकारले गुमायो दुई तिहाइको समर्थन समाजवाद र साम्यवाद बिचको भिन्नता बुझ्न गार्हो भएकाहरुले पाए शान्ति प्रधानमन्त्रीले ‘स्टप’ भनेपछि उपेन्द्रको संविधान संशोधन प्रस्ताव रोकियो कुनै कम्युनिस्ट
रोहन र उनकी श्रीमतीबीच वाकयुद्ध हुँदैगर्दा…….. रोहन : ‘म यो श्रीमान् पदबाट राजिनामा दिन चाहन्छु !’ श्रीमतीले जवाफमा भनिन् : ‘बैकल्पिक ब्यबस्था नहुन्जेल पदमा रहिरहनु होला !’ ======================================== रोहन : ‘बुबा,
संरक्षण अभावले भत्कियो डोटीको राणाकालीन दरबार शाहकालीन दरबार नै शहीद हुँदैछन, बिचरा राणाकालीन ! चलचित्र झिङ्गे दाउमा : केकी र आँचलको सिउँदोमा सिन्दुर कलाकारको शृंगार सजिनु र पुछिनु बराबर !
विश्व वन्यजन्तु कोष (WW-UF) ले नेपाल सरकारलाई ठुलो मात्रामा अनुदान दिने भएको छ । कोषका अध्यक्ष्य रोर्बट कार्टरले एक भक्तत्य जारी गर्दै यो कुरा बताएका हुन् । यकिन रकम