Author: gajureal Team

मतपरिणामबाट तर्सिने रोग ‘फुर्तिलाइठिस सिन्ड्रोम’, चिन्ने कसरी ? बँच्ने यसरी !

हिजो मतदान सकिएर मतगणनाको मौसम शुरु भएको छ । स्वास्थ्यको दृष्टिकोणले यो मौसम अत्यन्तै संवेदनशिल मानिन्छ । बिषेश गरेर महत्वकांक्षी उम्मेदवार, कट्टर कार्यकर्ता र अन्ध समर्थकहरुले एकदमै सचेत हुनुपर्दछ ।

‘मतदान होइन, मत’प्रदान’ गरौं’ – प्रमुख नागरिक आयुक्त

‘दान गरेको वस्तुको हिसाबकिताब माग्न मिन्दैन । र, सम्झना गर्न पनि हुँदैन । तर, ‘प्रदान’काे एक एक हिसाब खोज्न सकिन्छ । पाईका पाई किताब बुझाउनु पर्छ । जनताले प्रदान गरेको

कानलाई हाईसञ्चाे, राती १२ बजेपछि !

-अच्युत घिमिरे ‘बुलबुल‘ भोलिदेखि हाइसञ्चो हुन्छ । कानको जाली नै फुट्ने गरी ढ्वाङ्ग बजेको पनि सुन्नु पर्दैन । जित्नु अघि नै मुख फुलाएर अबिर र माला लगाउँदै हिँडेको पनि हेर्नुपर्दैन

भेलुबाजे जिन्दाबाद, भ्यालुबाजे मुर्गा-भात !

-संप्रस पौडेल, हेटौंडा । बाढी आएको खोलालाई भेल भनिन्छ । हुलमुललाई भेला । सख्खरलाई भेली त सोझोपनलाई भोला । माटोमुनीको तरकारी आलु, जङ्गली जनावर भालु । राष्ट्रिय खेल भलिबल ।

हेटौंडाको अर्ग्यानिक हास्यव्यङ्ग्य, गाला पड्काई पड्काई हाँस्नाेस् !

–संप्रस पाैडेल, हेटाैँडा मकवानपुरे काका जहिल्यै भाइरलबासँग छुट्टिएपछि काका एकाएक मालामाल भए । सांसद मात्रै थिए मन्त्री नै भए । हुन त काका मन्त्री भएका पहिलो पटक हो तर मन्त्रीभन्दा

‘नो नट अगेन’पछि आयो ‘लेट्स ट्राई अगेन’ ! – लक्ष्मण गाम्नागे

-लक्ष्मण गाम्नागे चोर भन्नुहोस्, ठग भन्नुहोस्लुच्चा, दुईजिब्रे, भाट भन्नुहोस्दलाल भन्नुहोस्, लबस्तरो भन्नुहोस्,बेसरम, कपटी, थेत्तरो भन्नुहोस्भोटमारा भन्नुहोस्, पदलोलुप भन्नुहोस्भातमारा, ज्यानमारा, लेन्डुप भन्नुहोस्र्याले भन्नुहाेस्, पित्री भन्नुहोस्उँघे, सिँगाने, पत्रु भन्नुहोस् । प्रतिगामी भन्नुहोस्,

जुत्ताको माला !

–जुत्ताको माला ! -संप्रस पौडेल, हेटौंडा एउटा मान्छे सँधै सँधैजुत्ता खाइरहेको सपना देख्थ्यो । यस्ता सपना नदेख्नका लागिकैयन रात अनिदो रहिरह्यो ऊ । बिहान पख झपक्क निदाउँथ्योफेरि उही सपना ।

साईकल छैन देवरको खप्परमा, भाउजु उड्छिन् हेलिकप्टरमा !

साईकल छैन जय नेपाल,देवरको खप्परमाभाउजु उड्छिन् जय नेपालहेलि है कप्टरमा ! हाम्री भाउजु जय नेपालसाह्रै नै जाती छिन्,फ्रि भिषा भन्दै जय नेपालमतदाता ढाँटिछिन् ! नोट नदिए जय नेपालटाउको ठोक्छिन् रे,भोट

‘नो नट अगेन’ सम्बन्धमा बराल बाको व्यंग्य ! – भवानी बराल

१. खुल्लम खुल्ला जबाफ : नो नट अगेन नो नट अगेन – राजतन्त्रनो नट अगेन – एकात्मकनो नट अगेन – धर्म सापेक्षनो नट अगेन – निरंकुशतानो नट अगेन – एक

प्रचण्डको ज्याकेट, देउवाको दौरा र ओलीको कोट !

गणतन्त्रमा पनि कत्रो विभेद के ! देउवाले नयाँ दौरा किन्दा समाचार बन्ने ! ओलीले नयाँ कोट किन्दा भाईरल हुने ! दाहालले नयाँ ज्याकेट किन्दा हेडलाइन बन्ने ! मैले नयाँ स्विटर

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com