मेरो जन्म ‘भँडारीबारी, ताप्लेजुङ् जिल्ला,मामाङ्खे नगरपालिका, वार्ड नंबर–१७, संग्रहालय चोक (बसपार्क अगाडि)पर्दैन,सदरमुकाम फुङ्लिङ् बजारबाट चारघण्टाको मोटरयात्रामा पुगिने मामाङ्खे, मोटरबाटो नभएकोले दुई दिनको पैदल यात्रा मात्र गर्नुपर्छ ! ‘मेरो मामाङ्खे’ नेपालका हजारौं बिकट
हो, उसले आमा मार्यो । अन्जानमा मार्यो वा जानाजान मार्यो तर त्यसले आमा मारेकै हो । आमा अरू बीस वर्ष बाँच्न सक्थिन्, तर ७० वर्षमै उसले आमालाई मृत्युको मुखमा पुर्यायो ।
ओए, ईयू, थप्न नखोज आगोमा घिउ ! रोप्न नखोज झगडाको बिउ ! नेपालीसँग नखोज निहुँ ! तिम्रो बोलीले हाम्रो चिलायो जिउ ! त्यसैले धेरै बोल्ने मुख सियोले सिउ ! छिट्टो
मुगलिङ् – काठमाण्डौ सडक खण्डको धादिंङ् मा अचम्मको चम्चा भेटिएको छ । चम्चाको बिंडमा लाईटर जडित उक्त चम्चा सोही होटलका साहुले आविस्कार गरेको हुन् । लामो समय स्वदेश तथा बिदेशका
बागबजारको हार्दिक होटल, जहाँ ताप्लेजुङ सरोकार केन्द्रको कार्यालय छ, अक्सर म त्यहाँ पुग्ने गर्दछु । यहाँ पुग्नुको मज्जा अर्को पनि छ, पुराना साथीहरु भेटिन्छन् जो पार्टी सरकारमा पुगेपनि आफु सांसद वा मन्त्री
मैले चौपायाको मासु खान छोडेको चारबर्ष र दोपाया छोडेको दुईबर्ष भएछ । ‘नो-पाया’ औंशी पुर्णिमामा चल्छ तर त्योपनि अरु बेला नो थ्याङ्स ! नो-पाया भनेको जसको पाउ हुन्न अर्थात् माछा, अण्डा आदि
जीवनमा कहिले सोचेको कुरा भोग्नुपर्छ, कहिले नसोचेको कुरा भोग्नुपर्छ । सोचेको कुरा भोग्न पाउँदा हामी खुसी हुन्छौं । नसोचेको कुरा आइलाग्दा निराश हुन पुग्छौं । यी दुवै कुरा सहज जीवनका
कुरो उनै लामादाईको हो जसले ‘माझी दाई पोखरा फेवा तालको’, ‘बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको’, ‘घरमा पराल बारीमा बन्सो’जस्ता चर्चित गीत गाएका छन् । यी अर्ग्यानिक गायकसँग उनकै गृहनगर
‘धुमुर्स उमेर र नाताले भाइ हुन्, कला र कर्मले साथी हुन्, योगदान र सेवाले अग्रज हुन् ।’ यसो भन्दा मलाई गर्व लाग्छ । धुर्मुस सुन्तलीको जोडीले चार वटा बस्तिको सफल
‘लिखे’लाई चिन्नु हुन्छ ? कतिजनाले सम्झनु हुन्छ, मुल्यांकन प्रकाशनको ‘नवयुवा’ मासिकलाई ? कतिले याद राख्नु भएको छ, मनोज गजुरेलको ब्यंग्य स्तम्भ ‘लुखास्त !’लाई ? क-कसले पढ्नु भएको छ, नवयुवामा खगेन्द्र