‘आज स—परिवार पोखरा घुम्न गईंदैछ’ भनेर स्टाटस अपडेट गरेको साँझ साथीको घरमा चोर पस्यो । ‘ओहो, कस्तो ट्रफिक जाम †’ भन्ने पोष्ट गर्ने अर्को साथी पोष्टस्थलबाट सोझै अस्पताल पुग्यो ।
‘आज स—परिवार पोखरा घुम्न गईंदैछ’ भनेर स्टाटस अपडेट गरेको साँझ साथीको घरमा चोर पस्यो । ‘ओहो, कस्तो ट्रफिक जाम †’ भन्ने पोष्ट गर्ने अर्को साथी पोष्टस्थलबाट सोझै अस्पताल पुग्यो ।
आज मदनकृष्ण दाईको घरमा पुग्यौं । उहाँका आँखा अझै ओभाएका छैनन् । यमन, रिंकु, सरहना र रुस्माको अनुहारमा हाँसो फर्किंनै बांकी छ । फोटोपनि खिच्न मन लागेन । किनकी, यसैपनि
जंगलको बिचमा छ तर कतै पात पतिंगर भेटिंदैन । हजारौं पर्यटक आउँछन् तर कुनै फोहोर पाईंदैन । सुन्दर बगैंचा छन् तर कसैले फूल चुँड्दैन । चिडियाखाना त्यहीं छ । स्विमिङ्
यसोदा भाउजु, तपाईं भौतिक रुपमा अब हामी बिच रहनु भएन ! प्रकृतिमा विलिन भएको तपाईंको भौतिक शरीरलाई हार्दिक श्रदान्जली । शोक सन्तप्त मदनदाई सहित सपरिवारमा समवेदना ! अस्तित्वमा समाहित भाउजुको आत्माले
‘म एकदमै ब्यस्त छु ।’ हाम्रो सबैभन्दा हिट थेगो हो यो । भतेर खाने फुर्सद मिल्छ, सामाजिक कार्य गर्नु परे ‘म कदमै ब्यस्त छु !’ पार्टीमा जाने समय हुन्छ, मलामी
गाई पुजिन्छ तर भैंसी पुजिन्न । गोरु पुजिन्छ, राँगो पुजिन्न । कुकुर पुजिन्छ, बिरालो पुजिन्न । काग पुजिन्छ तर कोईली पुजिन्न । आफुसँगै गोठमा बाँधिएकी गाई फूलमालामा चिटिक्क सजिएको देख्दा
हिजो बालुवाटारमा बिशेष रौनक थियो । कारण, प्रधानमन्त्रीको निमन्त्रणामा ‘लञ्च’ लिन थुप्रै फिल्मी कलाकार त्यहाँ पुगेका थिए । ११ बजेको सेड्यूल दिइएपनि १ बजेसम्म प्रधानमन्त्रीको उपस्थिति भएन । त्यो बिचमा
बैंकमा ब्यालेन्स होस् नहोस्, मोबाईलमा ब्यालेन्स हुनु जरुरी छ । ब्यालेन्स हुनासाथ डाटा चलाएर, कल गरेर सिध्याई हाल्ने बानीले कैलेकाहीं ज्यादै आपत् पार्छ । बिरामी हुँदा, दुर्घटना पर्दा, चोर पस्दा,
जसरी अरु मानिसको मृत्यू हुन्छ त्यसैगरी एकदिन तपाईं हामीले पनि मर्नुपर्छ । शक्तिशाली खुम बहादुर खड्का होउन् सर्व—साधारण मनोज प्रसाद, मृत्यूकालागि सबै समान हौं । यसरी मृत्यूले समेत समभाव राख्ने