Author: gajureal Team

गमलामा रोपाईंको बैज्ञानिक महत्व

कृषिमन्त्रीले गमलामा रोपाईं गरेपछि तातेका ‘प्रतिकृयाबादीहरु’ अझै सेलाएका छैनन् । प्रसंगले अर्को अर्थ नलागेमा, यहां ‘प्रतिकृयावादी’ शब्दको अर्थ राजनीतिमा गालीको रुपमा प्रयोग गरिने ‘प्रतिकृयावादी’ शब्दसंग कुनै संबन्ध छैन । गजुरीयल

‘ढाकछोप आयोग’ गठन

मानव तस्करीको आशंकामा प्रहरी अनुसन्धानमा परेका ८ जना माओवादी सभासद्हरुलाई चोख्याउन ‘केन्द्रीय ढाकछोप आयोग’ गठन भएको छ । क. साबुनपानी शर्माको संयोजकत्वमा गठिन आयोगले अनन्तकाल सम्ममा आफ्नो प्रतिवेदन सार्वजानीक गर्नेछ ।

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com