Author: gajureal Team

प्र.म.को राजिनामा : ओली शैलीमा

  सम्माननीय सभामुखनीज्यू, संग्राम भवन, नयाँ बानेश्वर । बिषय: राजी भएर दिएको नामा संबन्धमा । महोदया, म र मेरो सरकार बिरुद्ध ‘इर्स्या प्रश्ताव’ दर्ता भएको थाहा भयो । यसका पछाडी

डाक्टरहरुबिच हात हालाहाल् !

डा.गोविन्द केसीको बिषयलाई लिएर चिकित्सकहरुबिच हात हालाहाल् भएको छ । पीर अस्पताल परिसरमा सम्पन्न ‘दोहोरी कार्यक्रम’मा उक्त घटना भएको हो । अनसनको पक्ष र बिपक्षमा चिकित्सा क्षेत्र रोगी बनेपछि  डाक्टरहरुको उपचार

‘करोड फिर्ता लैजाउ !’– गुगल ब्वाई

श्री प्रधानमन्त्रीज्यू, बालुवाटार, काठमाण्डौ । एकातिर हजारौं अशक्तहरुको पिंडादायी अवस्था, अर्कातिर लाखौं भुकम्प पीडितको दर्दनाक स्थितिमा मेरो प्रतिष्ठानलाई एक करोड उपलब्ध गराउने निर्णय मेरालागी नैतिक, आर्थिक र धार्मिक हिसाले खुशीको

‘ह्वाट्स्एपको ग्रुप न जन्ती न मलामी, फेसबुकको प्रेम फेस टु फेसमा खरानी’ : मानुभक्त आर्चायको पहिलो र अन्तिम अन्तर्वार्ता

  भानु सर, सञ्चै हुनुहुन्छ ? आत्मा हुँ मकन शरीर नभया दुख्दैन कैल्यै मन, क्या विपत् पर्‍या तिमीकन, क्यान सम्झियौ भन ? यो साता तपाईंको जन्मजयन्ती भएकाले सम्झिएको नि ! एक्बार सालमा

सरकार नढल्ने पाँच प्रमाणहरु

वर्तमान् सरकार ढाल्ने चौतर्फी प्रयास भएपनि कुनै हालतमा सरकार नढल्ने निचोडमा बिज्ञहरु पुगेकाछन् । डाक्टर, ईन्जिनियर, भाषाशाष्त्री, ज्योतिषशाष्त्रीहरु सम्मिलित विज्ञ समुहले बिभिन्न तर्क प्रश्तुत गर्दै ओली सरकारलाई ढुक्क भएर बस्न

भानु जयन्ती बिशेष : ह्याप्पी बर्थ डे भान्दाई…

‘बरष्मा एकबार्, सम्झयार मकन, खुश् हुम्ला क्यारी म ता ? साल्भरी देखछु, यो भानुको ढल्याको हेर्छु मो जता तता ।’ ‘ढाल्यार मुरती राजा र रइतीको ढल्दैन तिनको शीर, क्यान हो

सरकार छोड्ने वक्तब्य

पत्रकार साथीहरु, हाम्रो नहान् तथा गौरवखाली पार्टी इतिहासमै गम्–भीर मोडमा आईपुगेको छ । गत बैसाख २१ गते सरकार छोडेर तातो पानीले नुहाउने निर्णय सुनाएका हामीलाई प्रधानमन्त्री ओलीले भद्र सहमतीको गोलीद्धारा

गमलामा रोपाईंको बैज्ञानिक महत्व

कृषिमन्त्रीले गमलामा रोपाईं गरेपछि तातेका ‘प्रतिकृयाबादीहरु’ अझै सेलाएका छैनन् । प्रसंगले अर्को अर्थ नलागेमा, यहां ‘प्रतिकृयावादी’ शब्दको अर्थ राजनीतिमा गालीको रुपमा प्रयोग गरिने ‘प्रतिकृयावादी’ शब्दसंग कुनै संबन्ध छैन । गजुरीयल

‘ढाकछोप आयोग’ गठन

मानव तस्करीको आशंकामा प्रहरी अनुसन्धानमा परेका ८ जना माओवादी सभासद्हरुलाई चोख्याउन ‘केन्द्रीय ढाकछोप आयोग’ गठन भएको छ । क. साबुनपानी शर्माको संयोजकत्वमा गठिन आयोगले अनन्तकाल सम्ममा आफ्नो प्रतिवेदन सार्वजानीक गर्नेछ ।

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com