Author: gajureal Team

लोकमान लड्दा यी लोकतन्त्रबादीले किन डाँको छोडे !

‘लोकमान चैट्’को समाचार पढ्दै एउटा जनता डाँको छोड्दै थिए, छाती पिटि पिटि सहयोग माग्दै भगवानसँग हात जोड्दै थिए । मैले भनें, न्यायालयको निर्णय हो यो, स्वीकार्नु पर्छ, ढोग्नु पर्छ ।

‘फाल्नु भएको खैनी हैन, ईज्जत हो ।’ -मन्त्रीज्यूको जीनि सचिवालय

शहरी विकासमन्त्री अर्जुन तर्सिंंह केसीको जीनि सचिभाालयले ‘खैनी काण्डको’ खण्डन गरेको छ । आजको संसद बैठकमा मन्त्री केसीको अस्वाभाविक भिडियो भाईरल बनेपछि सामाजिक सञ्जालमा महाप्रलय आएको थियो । प्रलयलाई रोक्न

राजनीतिमा जाने ? गजुरीयलका रीयल ३ दर्जन टिप्स

१.राजनीति सबैले बुझ्नुपर्छ । २.बुझ्नकालागि हरेक घटनामा चासो राख्नु पर्दछ । ३.चासोले चेतना बढाउंछ । ४.चेतनास्तरबाट गरिएको राजनीति दिर्घकालिन हुन्छ । ५.गुमनामबाट बंच्नकालागि बनिने नेताको लोकप्रियता कमजोर हुन्छ । ६.दिर्घकालसम्म

कञ्चन-मोहनका छोराहरुसंग क्षमा याचना

‘कञ्चन–मोहन काण्ड’ अब व्यक्तिगत रहेन । पारिवारिक विखण्डनको डरलाग्दो रोगको प्रतिनिधि घटना हो यो । नजाने यस्ता कति सम्बन्धहरू भित्रभित्रै बिग्रिरहेका होलान् । तिनका छोराहरूजस्तै कति किशोरहरूको भविष्य अन्धकार हुँदै

‘क्यान्सरको प्रमुख कारण सत्तामोह’ : अनुसन्धानकर्ताहरु

लामो समयसम्म सत्तामा रहनेहरुमा क्यान्सर हुने तथ्य पत्ता लागेको छ । ‘बिशिष्ठ अवुर्द रोग अनुसन्धान समाज’ (बिअरोसस) ले आज उक्त तथ्य सार्वजानिक गरेको हो । असाध्य रोग पीडित एक दर्जन

‘कुकुर किन पुजिन्छ ?’ -दर्जन हाईटेक कारणहरु

-छोरा छोरी इन्टरनेटमा अल्झिएको बेला कुकुर मानिसको नजिक आएर बस्छ । -श्रीमती सिरियलमा रमाई रहेको बेला कुकुरले श्रीमान्को साथ दिन्छ । -श्रीमान् कम्प्युटरमा झुण्डिएको बेला कुकुर किचनमा आएर श्रीमतीको साथी

ए फुलमाला किन्न, छिन्न र भिन्न । भन भन भाई हो, भारततिर धाइयो ।

ए केराको थम्बा, चारभाई जम्मा । ए आन्दोलन बन्द, नदिए चन्दा ।ए धम्कीको धन्दा, त्रासको गन्ध । ए छर्दै र छोड्दै, आएका हामी ।ए यहाँमात्र होईन, सारा संसार । ए ठेकेदारदेखि, एयरपोर्ट भंसार

मनोज गजुरेललाई मलेसियामा अन्तराष्ट्रि्य ट्रान्जिट पुरस्कार

कलाकार मनोज गजुरेललाई मलेसियामा अन्तराष्ट्रि्य पुरस्कार मिलेको छ । क्लालालम्पुर एयरपोर्ट अथोरिटिले उनलाई ‘ट्रान्जिट पेसेन्जर अफ द डे’को रुपमा पुरस्कृत गरेको हो । गजुरेल मलेसियन एयरलाईन्सबाट सिड्नी–काठमाण्डौको उडानमा थिए । जस

‘बाँडचुँड मन्त्रालय’ गठन गर

प्रश्तावना: बिभिन्न शिर्षकमा सरकारी सहयोग माग्ने भिआईपीहरुको लाज छोप्न ‘बाँडचुँड मन्त्रालय’को आवस्यकता देखिएको छ । पूर्व राष्ट्र्पति राम बरण यादबलाई उपचार खर्च दिने खबर आएपछि त यो मन्त्रालयको आवस्यकता झन्

‘मोदीभन्दा निधि धनी !’ -फोटोलोजिष्टहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीभन्दा नेपाली उपप्रधानमन्त्री बिमलेन्द्र निधि निकै धनी भएको प्रमाण प्राप्त भएको छ ! आज नयाँ दिल्लीस्थित सेभन रेस कोर्समा सम्पन्न दुई पक्षिय भेटघाटपछी उक्त तथ्य बाहिर आएको हो

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com