Author: gajureal Team

दार्जिलिङ आन्दोलन सन्दर्भमा प्रधानमन्त्री

देउवा सरकार, नीजि सचिवालय काठमांडु, नेपाल । बिषय: दार्जिलिङ आन्दोलन सन्दर्भमा  प्रधानमन्त्री । उपरोक्त बिषयमा हाल दार्जिलिङमा चलिरहेको आन्दोलनप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यहाँ दुई नेपालीभाषी मारिएकोमा हामी झनै मर्माहत

के हो ‘हल्का’ ‘टाईपको’ ‘अवस्था’ भनेको ? गजुरीयल जवाफ

अब ‘अवस्था’को कुरा गरौं । ‘ट्रफिकजाममा परेको अवस्था ।’ ‘ज्वरो आएको अवस्था’, ‘सुति रहेको अवस्था’, ‘कुदी रहेको अवस्था’, ‘यस्तो अवस्था’, ‘उस्तो अवस्था’, ‘जस्तो अवस्था’, ‘त्यस्तो अवस्था’— ए भान्जा, अवस्था बाहेक

यसरी त शेरबहादुर बड्डाले पुरै पाँच बर्ष खान्याछन्

प्रिय शेरबहादुर दाई, तपाईं चौथो पटक प्रधानमन्त्री बन्नु भएको छ । पहिलो कार्यकालमा आफ्ना लागि काम गर्नु भयो । दोश्रोमा आफन्तलाई बलियो गराउनु भयो । तेश्रोमा कार्यकर्तालाई शक्तिशाली बनाउनु भयो

फाष्ट ट्र्याकको सत्य कथा

‘हलो, कहाँ आईपुग्नु भयो ?’ ‘अहिले निजगढमा आईपुगें, मलाईंपनि खाना पकाउंदै गर है ।’ ‘भोली बिहानको ?’ ‘हैन, आज बेलुकाको ।’ ‘आज बेलुका ? अहिले ६ बजिसक्यो । राती हिड्नु

जाँदाजाँदै प्रधानमन्त्रीले क्यारिकेचरिष्टहरुलाई यसो भने…….

जाँदाजाँदै प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले ब्यंग्यकारहरुको चित्त नराम्रोसँग दुखाएकाछन् । बुधबार राष्ट्र्का नाममा संबोधन गर्ने क्रममा उनले यस्तो गरेका हुन् । देशबासीलाई मसालेदार संबोधन गर्दा आफुहरुलाई भने राम्रो मसला

मुसहर बस्तीभन्दा ठुलो आयोजना : चुपचाप हस्तान्तरण

भुकम्प पछिको पुर्ननिर्माणमा धुर्मुस सुन्तली फाउण्डेसनको निकै चर्चा भयो । त्यसपछि एक्लै वस्ती बनाउने धादिंगका दिनेश तामांग चर्चित भए । तर, यी भन्दा ठूला आयोजनाहरु हल्लाखल्ला बिनै निर्माण सम्पन्न भएकाछन्

गज्जब खबर अफ दि इयर २०७३

१.मार्क्सबाददेखी मासुभातसम्म   डा. बाबुराम भट्टराईलाई मार्क्सबादका पुजारी तथा माओवादका पण्डित मानिन्थ्यो । तर एक्कासी दुबै बिचारलाई अचार बनाएर नयाँ शक्ति बिचारधारा धारणा गरेपछी उनी ‘गज्जब ब्यक्ती अफ द ईयर बन्न

थुतुनो कन्ट्रोल गर्ने आधा दर्जन उपाय !

जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै । ‘देश खारेज गर’ भन्दै चिच्याएपछि जिब्रोमात्र हैन, दिज्यू नै उत्तानो पर्नुभो

अद्भुत बनस्पती ‘सहीद’ रोप्नोस्, प्रचुर आम्दानी गर्नोस् : कृषिविज्ञहरु

नेपाल शहीद प्रधान देश हो । यहांका अधिकांस पार्टीहरु शहीदमा निर्भर छन् । तिनको आम्दानीको मुख्य श्रोतपनि शहीदको खेती नै हो । एक पटक लगाएको शहीदले पुस्तौं पुस्तासम्म खान पुग्दछ

फोन काट्ने बानी छ ? साबधान, घातक हुनसक्छ !

के तपाईंको फोन काट्ने बानी छ ? छ भने अब बानी बदलि हाल्नोस् नत्र मोबाईल कामै नलाग्ने गरी बिग्रन सक्छ । त्यतिमात्र हैन, तपाईंले फोन काट्नु भएमा कानुनी झमेलापनि ब्यहोर्नु पर्ने

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com