Author: gajureal Team

राजनीतिमा जाने ? गजुरीयलका रीयल ३ दर्जन टिप्स

१.राजनीति सबैले बुझ्नुपर्छ । २.बुझ्नकालागि हरेक घटनामा चासो राख्नु पर्दछ । ३.चासोले चेतना बढाउंछ । ४.चेतनास्तरबाट गरिएको राजनीति दिर्घकालिन हुन्छ । ५.गुमनामबाट बंच्नकालागि बनिने नेताको लोकप्रियता कमजोर हुन्छ । ६.दिर्घकालसम्म

कञ्चन-मोहनका छोराहरुसंग क्षमा याचना

‘कञ्चन–मोहन काण्ड’ अब व्यक्तिगत रहेन । पारिवारिक विखण्डनको डरलाग्दो रोगको प्रतिनिधि घटना हो यो । नजाने यस्ता कति सम्बन्धहरू भित्रभित्रै बिग्रिरहेका होलान् । तिनका छोराहरूजस्तै कति किशोरहरूको भविष्य अन्धकार हुँदै

‘क्यान्सरको प्रमुख कारण सत्तामोह’ : अनुसन्धानकर्ताहरु

लामो समयसम्म सत्तामा रहनेहरुमा क्यान्सर हुने तथ्य पत्ता लागेको छ । ‘बिशिष्ठ अवुर्द रोग अनुसन्धान समाज’ (बिअरोसस) ले आज उक्त तथ्य सार्वजानिक गरेको हो । असाध्य रोग पीडित एक दर्जन

‘कुकुर किन पुजिन्छ ?’ -दर्जन हाईटेक कारणहरु

-छोरा छोरी इन्टरनेटमा अल्झिएको बेला कुकुर मानिसको नजिक आएर बस्छ । -श्रीमती सिरियलमा रमाई रहेको बेला कुकुरले श्रीमान्को साथ दिन्छ । -श्रीमान् कम्प्युटरमा झुण्डिएको बेला कुकुर किचनमा आएर श्रीमतीको साथी

ए फुलमाला किन्न, छिन्न र भिन्न । भन भन भाई हो, भारततिर धाइयो ।

ए केराको थम्बा, चारभाई जम्मा । ए आन्दोलन बन्द, नदिए चन्दा ।ए धम्कीको धन्दा, त्रासको गन्ध । ए छर्दै र छोड्दै, आएका हामी ।ए यहाँमात्र होईन, सारा संसार । ए ठेकेदारदेखि, एयरपोर्ट भंसार

मनोज गजुरेललाई मलेसियामा अन्तराष्ट्रि्य ट्रान्जिट पुरस्कार

कलाकार मनोज गजुरेललाई मलेसियामा अन्तराष्ट्रि्य पुरस्कार मिलेको छ । क्लालालम्पुर एयरपोर्ट अथोरिटिले उनलाई ‘ट्रान्जिट पेसेन्जर अफ द डे’को रुपमा पुरस्कृत गरेको हो । गजुरेल मलेसियन एयरलाईन्सबाट सिड्नी–काठमाण्डौको उडानमा थिए । जस

‘बाँडचुँड मन्त्रालय’ गठन गर

प्रश्तावना: बिभिन्न शिर्षकमा सरकारी सहयोग माग्ने भिआईपीहरुको लाज छोप्न ‘बाँडचुँड मन्त्रालय’को आवस्यकता देखिएको छ । पूर्व राष्ट्र्पति राम बरण यादबलाई उपचार खर्च दिने खबर आएपछि त यो मन्त्रालयको आवस्यकता झन्

‘मोदीभन्दा निधि धनी !’ -फोटोलोजिष्टहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीभन्दा नेपाली उपप्रधानमन्त्री बिमलेन्द्र निधि निकै धनी भएको प्रमाण प्राप्त भएको छ ! आज नयाँ दिल्लीस्थित सेभन रेस कोर्समा सम्पन्न दुई पक्षिय भेटघाटपछी उक्त तथ्य बाहिर आएको हो

सरकारको अलौकिक योजना: आकासमै एयरपोर्ट !

नेपालमा भई रहने हवाई दुर्घटना रोक्न सरकारले अलौकिक कार्ययोजना ल्याउने भएको छ । योजना अनुसार, आकासमै एयरपोर्ट निर्माण, स्काई क्रेनको उडानसँगै फ्लाइङ् हस्पिटलको सञ्चालन हुनेछ । यो योजना सफल भएमा वर्तमान

केरा काटेर हेर्दा तेह्रजना बेहोस

केरा काटेर हेर्दा तेह्र जना बेहोस भएकाछन् । बेहोस हुनेहरुमा अधिकांस किशोर/किशोरी छन् । केही बृद्ध/बृद्धामा पनि प्रेसरको समस्या देखिएको बताईन्छ । देशभर देखिएको यो अ९ठो रोग पहिचानका लागि सरुवा

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com