Author: gajureal Team

मुसहर बस्तीभन्दा ठुलो आयोजना : चुपचाप हस्तान्तरण

भुकम्प पछिको पुर्ननिर्माणमा धुर्मुस सुन्तली फाउण्डेसनको निकै चर्चा भयो । त्यसपछि एक्लै वस्ती बनाउने धादिंगका दिनेश तामांग चर्चित भए । तर, यी भन्दा ठूला आयोजनाहरु हल्लाखल्ला बिनै निर्माण सम्पन्न भएकाछन्

गज्जब खबर अफ दि इयर २०७३

१.मार्क्सबाददेखी मासुभातसम्म   डा. बाबुराम भट्टराईलाई मार्क्सबादका पुजारी तथा माओवादका पण्डित मानिन्थ्यो । तर एक्कासी दुबै बिचारलाई अचार बनाएर नयाँ शक्ति बिचारधारा धारणा गरेपछी उनी ‘गज्जब ब्यक्ती अफ द ईयर बन्न

थुतुनो कन्ट्रोल गर्ने आधा दर्जन उपाय !

जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै । ‘देश खारेज गर’ भन्दै चिच्याएपछि जिब्रोमात्र हैन, दिज्यू नै उत्तानो पर्नुभो

अद्भुत बनस्पती ‘सहीद’ रोप्नोस्, प्रचुर आम्दानी गर्नोस् : कृषिविज्ञहरु

नेपाल शहीद प्रधान देश हो । यहांका अधिकांस पार्टीहरु शहीदमा निर्भर छन् । तिनको आम्दानीको मुख्य श्रोतपनि शहीदको खेती नै हो । एक पटक लगाएको शहीदले पुस्तौं पुस्तासम्म खान पुग्दछ

फोन काट्ने बानी छ ? साबधान, घातक हुनसक्छ !

के तपाईंको फोन काट्ने बानी छ ? छ भने अब बानी बदलि हाल्नोस् नत्र मोबाईल कामै नलाग्ने गरी बिग्रन सक्छ । त्यतिमात्र हैन, तपाईंले फोन काट्नु भएमा कानुनी झमेलापनि ब्यहोर्नु पर्ने

लोकमान लड्दा यी लोकतन्त्रबादीले किन डाँको छोडे !

‘लोकमान चैट्’को समाचार पढ्दै एउटा जनता डाँको छोड्दै थिए, छाती पिटि पिटि सहयोग माग्दै भगवानसँग हात जोड्दै थिए । मैले भनें, न्यायालयको निर्णय हो यो, स्वीकार्नु पर्छ, ढोग्नु पर्छ ।

‘फाल्नु भएको खैनी हैन, ईज्जत हो ।’ -मन्त्रीज्यूको जीनि सचिवालय

शहरी विकासमन्त्री अर्जुन तर्सिंंह केसीको जीनि सचिभाालयले ‘खैनी काण्डको’ खण्डन गरेको छ । आजको संसद बैठकमा मन्त्री केसीको अस्वाभाविक भिडियो भाईरल बनेपछि सामाजिक सञ्जालमा महाप्रलय आएको थियो । प्रलयलाई रोक्न

राजनीतिमा जाने ? गजुरीयलका रीयल ३ दर्जन टिप्स

१.राजनीति सबैले बुझ्नुपर्छ । २.बुझ्नकालागि हरेक घटनामा चासो राख्नु पर्दछ । ३.चासोले चेतना बढाउंछ । ४.चेतनास्तरबाट गरिएको राजनीति दिर्घकालिन हुन्छ । ५.गुमनामबाट बंच्नकालागि बनिने नेताको लोकप्रियता कमजोर हुन्छ । ६.दिर्घकालसम्म

कञ्चन-मोहनका छोराहरुसंग क्षमा याचना

‘कञ्चन–मोहन काण्ड’ अब व्यक्तिगत रहेन । पारिवारिक विखण्डनको डरलाग्दो रोगको प्रतिनिधि घटना हो यो । नजाने यस्ता कति सम्बन्धहरू भित्रभित्रै बिग्रिरहेका होलान् । तिनका छोराहरूजस्तै कति किशोरहरूको भविष्य अन्धकार हुँदै

‘क्यान्सरको प्रमुख कारण सत्तामोह’ : अनुसन्धानकर्ताहरु

लामो समयसम्म सत्तामा रहनेहरुमा क्यान्सर हुने तथ्य पत्ता लागेको छ । ‘बिशिष्ठ अवुर्द रोग अनुसन्धान समाज’ (बिअरोसस) ले आज उक्त तथ्य सार्वजानिक गरेको हो । असाध्य रोग पीडित एक दर्जन

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com